×

NMB BANK
NIC ASIA

साथीले गरे २० वर्षीया मोडेलको हत्या, सुटकेसमा भेटियो लाश

असोज ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भारत मुम्बईकी एक मोडलको हत्या भएको छ । हत्याराले मोडललाई हत्या गरेर लाश एक सुटकेसमा बन्द गरेर झाडीमा फालिदिएका थिए । प्रहरीका अनुसार हत्याराको उमेर १९ देखि २० वर्ष र हत्यारा हैदराबादको भएको बताएको छ । 

Sagarmatha Cement
Muktinath Bank

२० वर्षीया सुन्दरी मोडल जो बलिउडमा अभिनय मार्फत आफूलाई स्थापित गर्न खोजिरहेकी थिइन् । उनको नाम मानसी दीक्षित हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक २० वर्षीय युवकले मानसीको दर्दनाक हत्या गरेर लाशलाई व्यागमा रखेर झडीमा फलेका थिए । आरोपी मानसीको साथी रहेको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

जब मुम्बइमा आधा रात भएको थियो त्यस समय २० वर्षका मुजम्मिल सैयद मोडलको शवलाई ठेगान लगाइरहेका थिए । मुजम्मिलले शवलाई ठेगान त लगाए तर उनको अपराध लुक्न सकेन र उनी पक्राउ परे । पक्राउ परेका मुजम्मिलले आफूले गरेको अपराधलाई स्वीकार गरेका छन् । 

Vianet communication
Laxmi Bank

प्रहरीका अनुसार मृतक मानसी दीक्षित एक मोडल थिइन् र उनी राजस्थानमा बस्थिन् । मानसीले कयौं एल्बम र शर्ट फिल्ममा अभिनय गरेकी थिइन् । आरोपी मुजम्मिल सैयद हैदराबादमा बस्छन् र केही दिन पहिलामात्र मुम्बइ आएका थिए । 

अहिलेसम्म उनले मोडलको हत्या किन गरे भन्ने एकिन भएको छैन । तर आरोपी युवकले प्ररीसँग बताए अनुसार मोडलसँग केही कुरामा विवाद भएपछि आफूले हत्या गरेको बताएका छन् । तर उनले वयान फेरिरहेका कारण घटनाको कारण बारे एकिन नभएको प्रहरीले बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x