×

NMB BANK
NIC ASIA

उईगुर मुसलमानरले शिविरमा रंगीन जीवन बिताएको शिनजियाङका गभर्नरको भनाइ

असोज ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — चीनको शिनजियाङ प्रान्तका गभर्नरले उईगुर मुसलमानहरूलाई शिविरमा राखिएको विषयमा विस्तृत विवरण पेश गरेका छन् । 

सरकारी मिडियासँगको अन्तर्वार्तामा शोहरत जाकिरले आतंकवादलाई निरस्त गर्नका लागि ‘व्यावसायिक शिक्षा’ केन्द्रहरू प्रभावकारी रहेको बताए । 

तालिम लिएकाहरू आफ्नो पुरानो बाटो परिवर्तन गर्ने तथा जीवनलाई थप रंगीन बनाउने अवसर पाएकोमा अनुगृहित भएको उनको भनाइ छ । 

शिनजियाङमा चीनको चरम सुरक्षा दमनले व्यापक चिन्ता जन्माएको छ । 

अधिकारवादी समूहहरूले मुसलमानहरूलाई डीएनए नमूना दिन नमानेको, अल्पसंख्यकको भाषा बोलेको वा अधिकारीहरूसँग विवाद गरेको जस्ता सामान्य अभियोगमा पनि अनिश्चितकालका लागि थुन्ने गरेको बताए । 

दश लाखभन्दा बढी मुस्लिम उईगुर तथा अन्य अल्पसंख्यक समूहलाई हिरासतमा लिइएको आरोपलाई अधिकारीहरूले अस्वीकार गरेका छन् र यो काम आतंकवाद रोकथामका लागि आवश्यक रहेकोमा जोड दिएका छन् । 

स्वायत्त पश्चिमी प्रान्तको सरकारप्रमुखका रूपमा शोहरत जाकिर सरकारी दमनको विषयमा टिप्पणी गर्ने वरिष्ठतम क्षेत्रीय अधिकारी हुन् । 

जाकिरले यो क्षेत्रमा सन् १९९० को दशकदेखि आतंकवाद, अतिवाद र अलगाववादका रूपमा तीनवटा खराब शक्तिको सामना गर्नुपरेकोले सरकारले त्यसमा मूल कारण पत्ता लगाउन कारवाही चलाएको बताए । 

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x