×

NMB BANK
NIC ASIA

जिल्ला स्वास्थ्य कार्यालयबारे देशभर अन्योल, थपिएको म्याद भोलिदेखि सकिँदै

असोज ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – असोज मसान्तसम्म मुलुकभरका ७७ जिल्लाका जिल्ला जनस्वास्थ्य, स्वास्थ्य कार्यालय यथावत् रहने या प्रदेशमा गाँभ्ने विषयमा सरकारले मंगलबारसम्म कुनै निर्णय नगरेकामा नेपाल जनस्वास्थ्य संघले यथाशीघ्र निर्णयका लागि सरकारको ध्यानाकर्षण गराएको छ । 

Muktinath Bank

गत बैशाख र असार महिनामा गरी २ पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३–३ महिनाको म्याद थप्दै हाल जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय यथावत् रहने गरी निर्णय गरेको थियो । गत असारमा ३ महिनाका लागि थपिएको म्याद बुधबार सकिने भएकाले त्यसपछि के हुन्छ भन्ने विषयमा अन्योल छाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल जनस्वास्थ्य संघका नवनिर्वाचित अध्यक्ष श्रीकृष्ण भट्टद्वारा जारी गरिएको विज्ञप्तिमा मंगलबार या बुधबारसम्म सो विषयमा तत्काल निर्णय गरी यसबारे देखिएको अन्योलको अन्त्य गर्न सरकारसँग आग्रह गरिएको छ । 


Advertisment
Nabil box
Kumari

संघका नवनिर्वाचित महासचिव धादिङ जिल्लाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले कुनै पनि हालतमा सरकारले बुधबारसम्म यसबारे निर्णय नगरेमा सबै जिल्लाका जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालय, मेडिकल स्टोर, क्षेत्रीय प्रयोगशाला र तालिम केन्द्रका काम ठप्प हुने बताए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x