×

NMB BANK
NIC ASIA

पाठ्यक्रममै योग शिक्षा राखिने : मन्त्री पोखरेल

असोज ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बर्दिवास – महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले बडादशैंको अवसर पारेर ७ दिने योग शिविर आयोजना गरेको छ ।

Muktinath Bank

बडादशैंको फूलपातीको दिन पारेर मंगलबार नगरपालिकाले बर्दिवासमा आयोजना गरेको ७ दिने योग शिविरको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैं योग साधनामा सामेल भएर शुभारम्भ गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा मन्त्री पोखरेलले योगले शरीर मात्र नभई मन, विचार र कामप्रतिको लगनलाई पनि स्वस्थ्य राख्ने बताए । सद्विचार, सद्आचरण र सत्कर्म अवलम्वनमा योगले सघाउने उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

‘योगले मानव मन र शरीरलाई जोड्ने कुरा विज्ञानले पुष्टि गरेको छ,’ मन्त्री पाखरेलले योग शिविरमा सहभागीलाई हौंस्याउँदै भने, ‘अब योगलाई शिविरमा मात्र होइन, आफ्नै घरमा नियमित दैनिक तालिकामा गाँभ्नुहोस् ।’ वर्तमान सरकारले योगलाई उच्च प्राथमिकतामै राखेर अब माध्यमिक तहको पठनपाठनमा पाठ्यक्रममै राख्न लागेको उनले बताए ।

Vianet communication
Laxmi Bank

विश्व स्वास्थ्य संगठनले ६२ प्रतिशत नसर्ने रोगको भयानकता बताएकोतर्फ इङ्गित गर्दै योगले यो भयानकता नियन्त्रण गर्ने मन्त्री पोखरेलको भनाइ थियो । 

योग शिविरमा बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले अब योगलाई अभियानकै रूपमा नगर क्षेत्रमा निरन्तरता दिइने बताए । काठमाडौं इन्जिनियरिङ कालिमाटीका योग शिक्षक शान्त खरेलले योग शिविरमा प्रशिक्षण दिइरहेका छन् । पहिलोपटक आयोजित शिविरमा ५० जना सहभागी छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x