१६ फोटोमा हेर्नुहोस्, शक्तिपीठहरूमा भक्तजनको घुइँचो

असोज ३१, २०७५

काठमाडौं – बडा दशैंको आठौं दिन आज महाअष्टमी, महागौरीको पूजाअर्चना गरिँदै छ । बिहानैदेखि विभिन्न शक्तिपीठहरूमा भक्तजनको घुइँचो लागेको छ ।

काठमाडौंका भद्रकाली, संकटा, मैतीदेवी, लगायतका मन्दिरमा धुमधामका साथ पूजाआराधना भइरहेको छ ।


ADVERTISEMENT

हेर्नुहोस्, केही तस्वीर :


 

असोज ३१, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस