×

NMB BANK
NIC ASIA

ढुङ्गेसाँघु सीतापाइला आमा समूहको पक्की भवन निर्माण

कात्तिक १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा – पोखरा महानगरपालिका–१७ महतगौंडास्थित ढुङ्गेसाँघु सीतापाइला आमा समूहले १२ लाख रुपैयाँको लागतमा पक्की भवन निर्माण गरेको छ । 

Muktinath Bank

पोखरा महानगरपालिकाबाट ३ लाख रुपैयाँ आर्थिक सहयोग र समूहको ९ लाख रुपैयाँ खर्च गरेर सो भवन निर्माण गरिएको हो । प्राकृतिक पुल ढुङ्गेसाँघुस्थित सार्वजनिक जग्गामा निर्माण गरिएको उक्त भवनमा सभाकक्ष, कार्यालय र शौचालय रहेको आमा समूहका अध्यक्ष जुना गुरुङले जानकारी दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टोल छिमेकमा विवाह, व्रतबन्ध, अर्घाैंजस्ता शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर अर्थ संकलन गर्दै आएको जानकारी दिँदै उनले आमाका लागि विभिन्न संघसंस्थामार्पmत् तालिम सञ्चालन गर्दा समेत केही रकम बचाइने गरेको बताइन् । महिलाको सशक्तीकरणका गतिविधि अगाडि बढाउन खाली जग्गामा ट्रस निर्माण गर्ने सोच रहेको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

यसैबीच आमा समूहले दशैंतिहार, छठ, नेपाल सम्वत्, ल्होसारजस्ता पर्वका उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम तथा प्रत्येक माघी पर्वमा सेतीनदीस्थित सीता पाइलाघाटमा स्नान गर्न आउने भक्तजनलाई सखरखण्ड, तरुल, खुदो, चिउरालगायत विभिन्न परिकार निःशुल्क वितरण गर्दै आएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x