×

NMB BANK
NIC ASIA

क्राइमियाको केर्च कलेजमा गोलीकाण्ड, १८ जनाको मृत्यु, ५० घाइते (भिडियो)

कात्तिक १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — रुसको क्राइमियामा रहेको केर्च कलेजमा बुधवार भएको गोलीकाण्डको भिडियो सार्वजनिक भएको छ ।

उक्त गोलीकाण्डमा १८ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । 

गोली चलाउने १८ वर्षीय किशोरले कोठाकोठामा छिरेर निर्ममतापूर्वक मानिसको हत्या गरेको भिडियोमा देखिन्छ । विद्यार्थीहरूको एक समूह कलेजबाट भागिरहेको अनि लाशहरू पनि भिडियोमा देखिन्छ । 

उक्त फूटेज धेरै सञ्चारमाध्यमले फेला पारेका छन् । त्यसमा महिला विद्यार्थीको एक समूह र तिनका शिक्षकले भवनबाहिर भाग्नका लागि बाटो खोजेको देखिन्छ । 

नजिकै गोली चलेको आवाज समेत सुनिन्छ र डरले चिच्याएको आवाज पनि आउँछ । ‘उनीहरूले स्वचासलत हतियारले गोली चलाइरहेका छन्,’ कोही चिच्याउँछ ।

मारिएका विद्यार्थीमा धेरैजसो १५ देखि २२ वर्षका थिए । 

गोली चलाउने किशोरको नाम भ्लादिस्लाभ रोस्ल्याकोभ हो र उनी पनि त्यही कलेजका विद्यार्थी हुन् । उनले कलेज भवनमा पहिले विस्फोटक पड्काएर पछि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । पछि उनले आत्महत्या गरेका थिए ।



आरटीबाट
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x