×

NMB BANK
NIC ASIA

जो चुम्बनका कारण विवादमा तानिए

कात्तिक २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

 
मुम्बई – पछिल्लो समय बलिउडमा निकै खुल्लापन आएको छ । किसिङ सिन र बेड सिन अहिले निर्धक्कसँग दिने गरिन्छ । तर यस्तो खुल्ला पनको सिकार बलिउड सेलिब्रेटी कयौ पटक भएका छन् । जसको कारण ठुलो बिवाद समेत उत्पन्न भएको देख्न सकिन्छ । 
चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले अभिनेत्री बिपाशा बसुलाई खुल्लेआम किस गरेर हंगामा मच्चाएका थिए । यो किसले निकै चर्चा पायो । यहि कारणले बिपाशाको प्रेमी जोन अब्राहमले उनलाई छोडदिए ।

Sagarmatha Cement
Muktinath Bank


चर्चित वकील तथा बरिष्ठ नेता राम जेठमलानीले एक अवार्ड कार्यक्रममा अभिनेत्री लीना चन्द्रावरकरलाई लिपकिस  गरेका थिए । यो घटनाले ठुलै रुप लियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बर्षाै पहिले स्टारडस्ट म्यागजिनको कभर पेजमा निर्माता निर्देशक महेश भट्ट र उनकी छोरी पुजा भट्टको लिपलप किस सिन रहेको तस्बिर छापिएको थियो । यो बलिउडको सबैभन्दा बढी बिवाद मध्यको एक मानिएको छ ।


Advertisment
Nabil box
Kumari

२००७ मा आफ्नो जन्मदिनको अवसरमा मीका सिंहले राखीलाई जर्वजस्ती समातेर किस गरेका थिए । यो किस  निकै चर्चामा रह्यो । बिवाद पुलिस कार्यलयमा पुगेर मिलेको थियो । 
३०१३ मा आइपिएलको म्याजको दौरानमा दीपिका र सिद्धार्थ माल्या रोयल च्यालन्जर बेलंगुरको समर्थन गरिरहेका थिए । यो म्याचमा रोयलले जितेपछि सिद्धार्थले दीपिकालाई समातेर किस गरेका थिए । यो किसले बलिउडमा हंगामा मच्चियो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x