×

NMB BANK
NIC ASIA

बंगलादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली विद्यार्थीले मनाए दशैं

कात्तिक ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ढाका - हाल बङ्गलादेशमा डाक्टर पढ्दै गरेका बिद्यार्थीहरुले पनि दशै मौलिक रुपमा मनाएका छन ।

Muktinath Bank

हाल बङ्गलादेशको चिट्टागाउ स्थित साउर्दन मेडिकल कलेजमा एम.बि.बि.एस पढ्दै गर्नुभएको विद्यार्थी सरोज खनाल (ओभेल्स) भन्नुहुन्छ," दशै हाम्रो मौलिक पर्व हो।हामीले मनाउनु पर्छ। हामीले यहाँ सकेसम्म आफ्नो मौलिकता झल्काउन खोजेका छौ। दशमीको अघिल्लो दिनहरुमा दुर्गामाताको मन्दिर गयौ।दशमीको दिन विहान साहितमा आय द्रोण सुते र जयन्ती मङ्गलाकालीका आशिष सहित टीका लगायौ। बेलुका नेपाली गितमा नृत्य भयो, नेपाली गजल, गित प्रस्तुत भयो। अनि नेपाली खानाका परिकारका साथ दशै मनाईयो। यसले नेपाली मौलिकता त झल्काएको छ नै, साथै हामी जस्तो परदेशमा बस्नेहरुका लागि घरबाट टाढा भएपनि पारिवारिक आभास गराउदछ। यसले गर्दा मलाई यत्रो महान चाडमा एक्लो महसुस भएन। यसको लागि मेरा साउर्दनका दिदिबहिनीहरु,दाजुभाईहरुलाई विशेष धन्यवाद भन्न चाहन्छु।"


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

चिट्टागाउको साथसाथै ढाकामा पनि दशै भब्यताका साथ मनाईको थियो। बङ्गलादेशस्थित नेपाल दुतावासका राजदुत मार्फत सम्पूर्ण नेपाली विद्यार्थीले टीका ग्रहण गरेका थिए।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x