×

NMB BANK
NIC ASIA

मेरा कोही वेष्ट फेन्ड छैनन् (कविता)

कात्तिक ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

राजन पराजुली    

      अचम्मको मान्छे म
                अनि अचम्मको दिमाख मेरो
        संसारमा कयौका कति धेरै वेष्ट फेन्ड हुन्छन
                 अजिब छ मेरो जीवन
        जहा एउटा पनि वेष्ट फेन्ड छैनन् ।

  मन मेरो नारायणी नदि जस्तै पवित्र छ
             मस्तिष्क मेरो पशुपतिनाथ जस्तै
                     विशाल छ
     हतपत मेरो मुख कोही सँग बोल्दैन
            कसैलाई छिन भरमा आफ्नो ठान्दैन
      मेरो कानलाई अनावश्यक हल्ला फिटिक्कै मन
               पर्दैन
       जो सँग सम्बंधमा गासिन्छु,जसलाई आफ्नो
                ठान्छु ति सबै मेरा मृटु भित्रका धड्कन
           हुन,जो चौविसै घण्टा धड्की रहन्छन
                मेरा कोही वेष्ट फेन्ड छैनन् ।

  फेसबुकको भित्तामा 
        त मेरो वेष्ट फेन्ड हो भन्दै
              उसको अगाडी हिरो बन्न आउदैन
   उसको अगाडी ठूलो बन्न जान्दिन
           म त हरेक साथी लाई छातीको भित्तामा
                टसाएर हिड्न रूचाउने मान्छे
                     मेरा कोही वेष्ट फेन्ड छैनन् ।

    मिठो बोल्ने सँग छिन भरमा
           पानीमा चिनि घोलिए झै घोल्लिन्छु
       तीतो बोल्ने सँग पानीमा तेल
                        तैरिए झै तैरिदिन्छु
           जसरि मन्दिरमा रहेका भगवानले
                  सबैलाई उस्तै नजर,प्रेमले हेर्छन
       उस्तै गरि मैले मेरा सबै साथीलाई सम्मान दिन्छु,
               मान्छु
       मेरा कोही वेष्ट फेन्ड छैनन् ।

             मन भित्रको गाथा सबैलाई फ्याट पोखिदिन्छु
                      सँगसँगै हिड्दा
              सबै सँग मुस्कान छरेर बोलिदिन्छु
        कसैलाई त मेरो वेष्ट फेन्ड हो भनेर
                    आर्को साथीको मन भित्र म प्रति
           घृणाको ज्वाला बिस्पोट गराउन रूचाउदिन
      मलाई थाहा छ,
             आज वेष्ट फेन्ड भनेको साथी
     भोली म देखि टाढा हुन सक्छ,रहन सक्छ
           अनि, बाकी साथी लाई कुन मुख देखाएर
                   उसको काधमा यी हात राखेर, म
            डुल्न सक्छु,हिड्न सक्छु
                   मेरा कोही वेष्ट फेन्ड छैनन् ।

Muktinath Bank

               दुर्गा मातालाई पुजेर
           लक्ष्मी मातालाई हेला गर्न रुचाउदिन
     शिब भगवानको भजन गाएर
          कृष्ण भगवानलाई परको ठान्न
                मनले मान्दैन
   मेरो लागि सबै भगवान बराबर छन
           उस्तै हुन मेरो लागि मेरा साथी पनि
      कसैलाई नजिक कसैलाई टाढाको
             सोच्न सक्दिन
        मेरा कोही वेष्ट फेन्ड छैनन्
            
   कोही सँग चुम्बकले फलामलाई
           टासे जस्तै
     टासि रहन म सक्दिन
            एकछिनको सम्मानको लागि
    कसैलाई फुरूक्क उफार्न आउदैन
          म त तरल पानी जस्तै हु
   हरेक सँग मस्त घुलिन्छु,मिसिन्छु
           आफ्नो ठानेर बोलि दिन्छु
    मेरा सबै साथि छाती भित्र अड्कीएर बसेका
          छन,अटाएका छन
    कसैलाई छुटाउन,हटाउन मैले कहिल्यै सक्दिन
            मेरा कोही वेष्ट फेन्ड छैनन्
 हो साच्चै, मेरा कोही वेष्ट फेन्ड छैनन्


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चितवन


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x