×

NMB BANK
NIC ASIA

वडा कार्यालयको तालाबन्दी खुला

कात्तिक ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ को कार्यालयमा नगरस्तरीय दलित जनजाति संयुक्त संघर्ष समितिले १ साताअघि गरेको तालाबन्दी आइतवार खोलिएको छ । 

Muktinath Bank

नगरपालिकाका नगर प्रमुख दीलबहादुर ऐर, वडा अध्यक्ष, सुरक्षा निकायका प्रतिनिधि र संघर्ष समितिका पदाधिकारीबीच २ बुँदे सहमतिपश्चात् ताला खोलिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय माध्यमिक विद्यालयमा रिक्त दरबन्दीमा शिक्षक सरुवाका विषयमा विवाद हुँदा दलित संघर्ष समितिले वडा कार्यालयमा तालाबन्दी गरेको थियो । ‘शिक्षक सरुवाका लागि नगरपालिकाको कार्यपालिका र नगरशिक्षा समितिले कार्य अगाडि बढाउने र सहजरुपमा सेवा उपलबध गराउनका लागि ताला खोल्ने निर्णय गरेको छ,’ वडा अध्यक्ष ज्ञानबहादुर विष्टले भने । 


Advertisment
Nabil box
Kumari

‘नपाका विषयगत कार्यालयमा संविधानमै व्यवस्था भएको समानुपातिक समावेशीताको कुरा लागू नभएपछि तालाबन्दी गरेका हौं,’ संघर्ष समितिका सदस्य सिवी लुहारले भने । नगरपालिकाका नगर प्रमुखले समावेशीताको कुरा लागू गर्ने प्रतिबद्धता जनाएपछि तालाबन्दी खोलिएको उनले बताए ।

Vianet communication
Laxmi Bank

छलफलपश्चात् वडा कार्यालयमा लगाइएको ताला संघर्ष समितिका अध्यक्ष गोविन्द नेपाली आफैंले तोडेका छन् । वडा नम्बर ४ मा रहेको दलित शिक्षकको सरुवाको विषयलाई लिएर गत असोज २८ गते संघर्ष समितिले दोस्रो पटक तालाबन्दी गरेको हो । त्यसअघि लगाइएको ताला जनप्रतिनिधिको रोहवरमा तोडिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x