×

NMB BANK
NIC ASIA

अमेरिकामा सिंहिनीले घाँटी ङ्याकेर मारिन् सिंह

कात्तिक ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — एउटी सिंहिनीले आफ्ना तीन सन्तानका पिता सिंहलाई खोरमा चिडियाखानाको खोरमा मारेको अधिकारीहरूले बताएका छन् । 

बाह्र वर्षीया सिंहिनी जुरीले १० वर्षीय सिंह न्याकमाथि आक्रमण गरेकी थिइन् । सिंह सास फेर्न नपाएर मारिए ।

उनीहरूलाई छुट्ट्याउन गएका इन्डियानापोलिस चिडियाखाना कर्मचारी पनि मारिएका थिए ।

सिंहको यो जोडी एउटै खोरमा आठ वर्षसम्म बसेको र सन् २०१५ मा तीनवटा सन्तान जन्माएको थियो । 

एउटा फेसबूक पोस्ट गर्दै चिडियाखानाले यो घटनामा के भएको हो भनी पूर्ण समीक्षा गर्ने जनाएको छ । 

‘न्याक भव्य सिंह भएको र उसलाई मिस गरिनेछ,’ पोस्टमा लेखिएको छ । 

सिंहको खोरबाट चर्को आवाज आएपछि आफूहरू त्यता दौडिएको कर्मचारीहरूले बताए ।

जुरीले न्याकलाई घाँटीमा अँठ्याएको र उनीहरूलाई छुट्ट्याउने कोशिश गरेको भएपनि सिंहिनीले सिंहलाई चलमल नगरुन्जेलसम्म च्यापिरहेको उनीहरूले बताए । 

उनीहरूबीच यसभन्दा पहिले आक्रामक व्यवहार नदेखिएको चिडियाखानाको वक्तव्यमा लेखिएको छ । 

सिंहिनीले सिंहमाथि जंगलमा आक्रमण गरेका अनेकौं घटना भेटिन्छन् ।

बीबीसीबाट

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x