×

NMB BANK
NIC ASIA

चीनले तिब्बततर्फ सगरमाथा नजिक गाडी लानमा प्रतिबन्ध लगाउने

कात्तिक ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — चीनले तिब्बततर्फ सगरमाथाको आधारशिविरमा प्रदूषक गाडीहरूमा प्रतिबन्ध लगाउने योजना बनाएको छ । कमजोर वातावरण भएको क्षेत्रमा प्रदूषण घटाउने प्रयासस्वरूप चीनले अर्को वर्षदेखि प्रतिबन्ध लगाउन लागेको हो । 

वातावरणमैत्री नरहेका पर्यटक वाहनहरूलाई आधार शिविर जानबाट प्रतिबन्ध लगाइने भएको छ । तर स्थानीयहरूको आम्दानी बढाउनका लागि विद्युतीय बग्गीहरूलाइ अनुमति दिइने चाइना–तिब्बत अन्लाइनले समाचार दिएको छ । 

गरीबीको रेखामुनि रहेका स्थानीयहरूलाई पथप्रदर्शक तथा विद्युतीय वाहनचालकका रूपमा रोजगारी दिइनेछ ।

‘यसले उक्त क्षेत्रमा प्रदूषण घटाउन मद्दत गर्नेछ र स्थानीयहरूको आम्दानी पनि बढाउनेछ,’ सरकारी पत्रिका ग्लोबल टाइम्सले तिंग्री तिब्बत काउन्टीका उपप्रमुख वाङकिओङलाई उद्धृत गर्दै लेख्यो । 

‘यो क्षेत्रको वातावरण एकदमै कमजोर छ र यहाँको प्राकृतिक अवस्थासँग फोहर र नालीलाई प्रोसेस गर्ने सीमित क्षमता मात्र छ,’ उनले भने । उक्त क्षेत्रको सफाइका लागि एउटा व्यावसायिक सफाइ कम्पनी नियुक्त गरिएको र प्रत्येक
पर्यटकलाई सफाइ प्रवर्द्धन गर्नका लागि फोहरका झोलाहरू दिइने पनि उनले जानकारी दिए । 

सन् २०१७ मा ४० हजार पर्वतारोहीसहित एक लाखभन्दा बढी मानिसले सगरमाथा आधार शिविरको भ्रमण गरेको शिन्ह्वाले जानकारी दियो ।

Muktinath Bank



 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x