×

NMB BANK
NIC ASIA

दीपकराजले भने– ʻछक्का पञ्जा ३ʼ ले यसअघिका सबै रेकर्ड तोड्छ

कात्तिक ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–प्रदर्शनको १२ औं दिन हुँदा चलचित्र ʻछक्का पञ्जा ३ʼ हेर्न हलमा दर्शकको घुइँचो छ । दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा ३ ले सोमबारसम्म झण्डै ११ करोड बढीको कमाइ गरेको निर्माण युनिटको दाबी छ । 

Muktinath Bank

चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी हलमा दर्शकको चाप देख्दा चलचित्रले यस अगाडिका सबै रेकर्ड तोड्ने संकेत देखिएको बताउँछन् । लोकान्तरसंगको कुराकानीमा उनले भने, –ʻआजसम्म पनि हल हाउसफूल छ, यसअगाडिका सबै रेकर्ड ब्रेक हुने संकेत छ ।ʼ चलचित्र ʻछक्का पञ्जाʼले १६ करोड कमाइ गरेको थियो, जुन नेपाली फिल्म उद्योगको अहिले सम्मकै धेरै कमाइ हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ʻछक्का पञ्जा २ʼ ले १५ करोड कमाएकोे थियो । दीपाश्री निरौला निर्देशित ʻछक्का पञ्जा–३ʼ ले सामुदायिक विद्यालयमा हुने गरेको बेथितिलाई उदाङगो पारेको छ । चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x