×

NMB BANK
NIC ASIA

सवारी दुर्घटनामा ४ जनाको मृत्यु, ३४ जना घाइते

कात्तिक ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सप्तरी, धनुषा र सिन्धुपाल्चोकमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते भएका छन् ।

Muktinath Bank

सप्तरी अग्नीसाईर कृष्णसवरण गाउँपालिका–१ जन्डोलस्थित सडकमा बा५ख १४५१ नम्बरको माईक्रोबसले सोही स्थान बस्ने पैदलयात्री ६० वर्षीय अन्दुलाल चौधरीलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी सप्तरी शम्भुनाथ नगरपालिका–७ देवधारस्थित सडकमा ना४ख ४४७० नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी ६ मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका बसका सहचालक काभ्रे घर भएका ४५ वर्षीय दिपक राईको सप्तऋषि अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको छ । 


Advertisment
Nabil box
Kumari

दुर्घटनामा घाइते भएका अन्य ८ जनाको खर्चुहिया पोलिक्लिनिकमा उपचार भइरहेको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Vianet communication
Laxmi Bank

धनुषा जनकपुर उपमहानगरपालिका–१४ मुजेलियास्थित सडकमा लक्ष्मीनियाँबाट जनकपुरतर्फ जाँदै गरेको ज१त ११३ नम्बरको ट्याक्टरले ज९प ६१३३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाइते भएका स्कुटरमा सवार सोही उपमहानगरपालिका देबिचोक बस्ने २८ वर्षीय सन्दिप नायकलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ भैसे बजारस्थित सडकमा बा४ख ९०१७ नम्बरको मिनिट्रक अनियन्त्रित भई सडकको छेउमा पल्टिदा ट्रकमा सवार बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ बस्ने ३६ वर्षीय लुते तामाङको घट्नास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा ट्रकमा सवार २६ जना घाइते भएकोमा १२ जनाको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचार भइरहेको र १४ जनालाई उपचारको लागि काठमाडौं लगिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x