×

NMB BANK
NIC ASIA

भारतबाट तस्करी गरी ल्याएको कपडा मोटरसाइकलसहित बरामद

कात्तिक ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

गौर – रौतहट, बारा र सिम्रौनगढ नाकाबाट भारतीय नम्बर प्लेटको १ मोटरसाइकलसहित करीब २ लाख ५० हजार रुपैयाँ मूल्यको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

Muktinath Bank

भारतबाट भन्सार छली बाराको कर्चोवा नाका हुँदै रौतहटको सीमा भएर ल्याइँँदै गरेको तयारी कुर्तासल्वार, पेन्टी, सुट र अन्य कपडा सोमवार बिहान रौतहट सशस्त्र प्रहरी सरमुज्वाले बरामद गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सशस्त्र प्रहरी निरीक्षक सुवास भट्टराईको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीले रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ८ सगैया पिपरिया टोलबाट भारतीय मोटरसाइकलसहित पक्राउ बरामद गरेको कपडा र मोटरसाइकल आवश्यक कारवाहीका लागि सोमवार गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक भट्टराईले बताए ।


Advertisment
Nabil box
Kumari

चाडपर्वको मौका छोपी बारा, पर्सा, रौतहटलगायत जिल्लामा तस्करी फस्टाएको छ । सीमापारिबाट भारतीय मालसामान नेपाल भित्र्याउन रौतहटका बेलबिछवा, गौर भन्सार, महादेवपट्टि, बञ्जरहा, औरैया र रामपुरखाप, बाराका कचोर्वा, सिम्रौनगढ खजानी, बेलदारी, कवहीगोढ, मटीअर्वा र मुसहरवा तथा पर्साका इनार्वा, अयैब, भिखम्पुर, सिमरा, सुख्खा बन्दरगाहलगायत नाकाबाट तस्करी हुन थालेपछि नियन्त्रण गर्न निर्देशन दिइएको मध्यक्षेत्रीय प्रहरी कार्यालय बर्दिबासका सशस्त्र प्रहरी नायव महानिरीक्षक कवीन्द्रमान श्रेष्ठले जानकारी दिए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x