×

NMB BANK
NIC ASIA

दशैंको नरमाइलो पाटो : युवा विदेशमा, मदिरा गाउँ–गाउँमा

कात्तिक ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दैलेख – विजयादशमी हर्षाेल्लासपूर्वक मनाइएको छ । पूर्णिमासम्म आफन्त र मान्यजनबाट टीका लगाउने कार्य भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

दशैंमा हर्षाेल्लास हुनुपर्ने भएपनि ग्रामीण क्षेत्रमा दशैंको केही नरमाइलो पाटो पनि देखियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का ८९ वर्षीय रमेश शाहीले अधिकांश युवा वैदेशिक रोजगारीमा भएका कारण दशैं नरमाइलो लागेको बताए । ‘गाउँघरमा मनाइने दशैंमा निराशा बढ्दै गएको छ,’ उनले भने, ‘गाउँमा बुढापाका मात्रै छन् । यसले पनि होला दशैंमा रमाइलो नभएको ।’


Advertisment
Nabil box
Kumari

दैलेखको आठबीस नगरपालिका–४ का ८० वर्षीयका नहकुल माझीले दशैंमा विकृति बढेको बताए । ‘दशैंमा अहिलेका युवामा विकृति बढेको मेरो अनुभव छ । हरेकले मदिरा सेवन गर्ने प्रचलन बढेको मैले पाएँ,’ उनले भने ।

Vianet communication
Laxmi Bank

पञ्चपुरी नगरपालिकाका शाहीले उहिलेको दशैं र अहिलेको दशैंमा आकाश पातालको फरक भएको बताए । ‘उतिबेला दशैं आउनु महिना दिन पहिले नै चर्चा परिचर्चा हुने गर्दथ्यो,’ उनले भने, ‘तर, अहिले भने दशैंको सप्तमी, अष्टमी र टिकाको दिनमा मात्र रमाइलो हुन्छ ।’

उनका पालामा दशैं आउनुअघि नै पिङ खेलने प्रचलन थियो । ‘हामी मेलामा गएर बाबियो ल्याई बाटेर रुखमा पिङ हाल्ने गर्थ्यौं,’ उनले भने, ‘अहिले त्यो प्रचलन गाउँमा करीब–करीब हराएको छ ।’

दशैंलाई मिलनको पर्वको रुपमा लिनुपर्नेमा भड्किलो पर्वको रुपमा लिन थालिएको बताए । ‘उतिबेला दशैंमा सबैले एक जोर नयाँ कपडा लगाउने र आफन्तसँग मिलेर मिठो मसिनो खाने प्रचलन हुन्थ्यो, उनले भने, ‘तर, अहिले भने हरेकले घरमा खसी काट्नैपर्ने जस्तो बाध्यात्मक परिस्थिति सिर्जित हुँदै गएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x