×

NMB BANK
NIC ASIA

दीपिका–रणवीरले यहाँ गर्नेछन् विवाह, एक दिनको भाडा ४० लाख भन्दा धेरै

कात्तिक ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडका सबैभन्दा चर्चित जोडी मध्ये एक दीपिका पादुकोण र रणवीर सिंह १४–१५ नोभेम्बर (कात्तिक २८–२९) मा विवाह बन्धनमा बाँधिन लागेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

तिहार पछि हुन लागेको विवाह इटलीको लेक कोमोमा आयोजना हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यहाँको आलीशान विला डेल बालडियानोमा विवाह हुने सम्भावना रहेको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

विवाहमा ३० जना पाहुना सरिक हुने र उनीहरुको विशेष आतिथ्यता गरिने तयारी रहेको छ । 

Vianet communication
Laxmi Bank

समुन्द्र र इन्द्रेणीको निकै आकर्षक दृश्य देख्न पाइने यो होटलमा कयौं अन्तर्राष्ट्रिय व्यक्तित्वको  विवाह भइसकेको छ । 

यो होटलको भाडा १३ लाख रुपैयाँ देखि लिएर ४० लाख रुपैयाँ प्रतिदिनको रहेको छ । उनीहरुको विवाहपछि १ नोभेम्बरमा भारतमा रिसेप्सन पार्टी राखिएको छ ।

करिब ६ वर्षसम्म एक अर्कासँग डेट गरेपछि रणवीर सिंह र दीपिका पादुकोण विवाह बन्धनमा बाँधिन लागेका हुन् । लभ अफेयरको चर्चाकाबीच आधिकारिक रुपमा आफ्नो विवाहको मिति उनीहरुले सार्वजनिक गरेका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x