×

NMB BANK
NIC ASIA

सूर्यको तापबाट बिजुली निकाल्न मिल्ने प्रविधि विकसित

कात्तिक ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — वैज्ञानिकहरूले सूर्यको तापबाट बिजुली निकाल्न मिल्ने प्रविधि विकसित गरेका छन् । रातिको समयमा र आकाशमा बादल लाग्दा पनि सस्तो सौर्य ऊर्जा यसबाट निकाल्न सकिन्छ ।

इन्धनहरूबाट बनाइने बिजुलीको भन्दा यसको लागत निकै कम पर्ने अनुसन्धानकर्ताहरूको भनाइ छ । 

अमेरिकाको पर्ड्यु विश्वविद्यालयका प्राध्यापक केनेथ स्यान्डहेजले भने, ‘तापका रूपमा सौर्य ऊर्जालाई संरक्षण गर्न ब्याट्रीमार्फत ऊर्जा संरक्षणभन्दा निकै सस्तो हुन्छ । अब सौर्य तापबाट बिजुली उत्पादन गर्दा त झनै सस्तो पर्छ र यसले
ग्रीनहाउस ग्यास उत्सर्जन पनि शून्यमा झार्छ ।’

सौर्य ऊर्जालाई केन्द्रीकृत गर्ने संयन्त्र र ऊर्जालाई बिजुलीमा परिणत गर्नका लागि शीशा वा लेन्समार्फत सानो स्थानमा प्रकाशलाई केन्द्रित गरिन्छ जसबाट ताप उत्पन्न हुन्छ । त्यसलाई मोल्टन सल्टमा लगिन्छ । मोल्टन सल्ट भनेको
उपयुक्त तापक्रम एवं दबाबमा ठोस रहिरहने नून हो । तापक्रम बढ्दा यो द्रव्यमा परिवर्तन हुन सक्छ र त्यसलाई तापलाई स्थानान्तरित गर्ने तरल पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ । 

मोल्टन सल्टको तापलाई वर्किङ फ्लुइड सुपरक्रिटिकल कार्बन डाइअक्साइडमा स्थानान्तरित गरियो । त्यसले बिजुली उत्पन्न गर्ने यन्त्रलाई चलाउने काम गर्छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x