×

NMB BANK
NIC ASIA

१८ वडाध्यक्षलाई दशैं उपहार मोटरसाइकल

कात्तिक ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– जनप्रतिनिधिहरू सुविधाभोगी बन्दै गएको गुनासो बढिरहेका बेला विराटनगर महानगरपालिकाका वडाध्यक्षले दशैं उपहार मोटरसाइकल पाएका छन् । निर्वाचित भएको करिब डेढ वर्षपछि महानगरका वडाध्यक्षहरूले मोटरसाइकल सुविधा लिएका हुन् ।

Muktinath Bank

महानगरपालिकाको १९ वडा मध्ये १८ वडाका अध्यक्षलाई मोटरसाइकल उपहार मेयर भीम पराजुलीले दिएका हुन । वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपानेले भने मोटरसाइकल लिएका छैनन् । आफ्नै मोटरसाइकल भएको बताउँदै उनले मोटरसाइकल सुविधा नलिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेयर पराजुलीले कार्यालय प्रयोजनका लागि वडा कार्यालयहरूलाई मोटरसाइकल वितरण गरिएको जानकारी दिए । आफूले कुनै सुविधा नलिएको बताउँदै उनले वडाका काम छिटो गर्नका लागि मोटरसाइकल प्रदान गरिएको बताए । महानगरको बोर्ड बैठकको निर्णयपछि मोटरसाइकल खरिद गरिएको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

महानगरपालिकाले खरिद गरेको मोटरसाइकल २ लाख ८ हजार रुपैयाँदेखि २ लाख ९० हजार रुपैयाँ सम्मका छन् । महानगरका प्रवक्ता राजेन्द्र प्रधानले २ लाख ८ हजार रुपैयाँका होण्डा र २ लाख ९० हजार रुपैयाँका बजाज एभेञ्जर बाइक खरिद गरी वितरण गरिएको जानकारी दिए । सार्वजनिक खरिद ऐन अनुसार खरिद गरिएको बताउँदै उनले वडाध्यक्षलाई कार्यालय प्रयोजनका लागि मोटरसाइकल प्रदान गरिएको बताए।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x