×

NMB BANK
NIC ASIA

कुन पेशा व्यवसायमा भएकाले कति मुखे रुद्राक्ष लगाउँदा हुन्छ लाभ ? यसो भन्छ ज्योतिष शास्त्र

कात्तिक ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

प्रकृतिले मानिसलाई निकै अनमोल बस्तुहरु उपहारमा दिएको छ । त्यसमध्ये एक हो रुद्राक्ष । राशिका अनुसार महंगा रत्न किन्नु सबैको बसमा हुँदैन । तर रुद्राक्ष लगाउनु सहज विकल्प हो ।

Muktinath Bank

करियरलाई राम्रो बनाउन अलग अलग पेशामा जोडिएका मानिसका लागि अलग अलग रुद्राक्ष लगाउनु उत्तम भएको ज्योतिष शास्त्रको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँ हामी कुन रुद्राक्ष तपाईका लागि उत्तम हुन सक्छ भन्ने जानकारी दिइरहेका छौं । 


Advertisment
Nabil box
Kumari

राजनीतिसँग जोडिएका मानिसका लागि 

Vianet communication
Laxmi Bank

यदी तपाई राजनीतिसँग जोडिनु भएको छ भने वा तपाईले राजनीतिमा भविष्य देखिरहनु भएको छ भने तपाई १ अथवा १४ मुखे रुद्राक्ष धारण गर्नुहोस् । 

वकिलका लागि

यदी तपाईं वकिल तथा वकालत पेशाका बारेमा सोचिरहनु भएको छ भने ज्योतिष शास्त्रका अनुसार ४,६ वा १३ मुखे रुद्राक्ष धारण गर्नुहोस् यसले तपाईलाई सफलता प्रदान गर्नेछ ।

प्रहरी तथा सैन्य सेवा

प्रहरी तथा सेनामा कार्यरतका लागि र त्यस सेवामा लाग्नका लागि ९, ४ तथा १३ मुखे रुद्राक्ष धारण गर्न उपयुक्त हुन्छ ।

डाक्टर, नर्स र वैद्यका लागि

मेडिकल क्षेत्रसँग जोडिएका वा जोडिन लागेका व्यक्तिका लागि १,७,८ वा ११ मुखे रुद्राक्ष धारण गर्न उत्तम हुने ज्योतिष शास्त्रको भनाइ छ । त्यस्तै औषधिको कारोबार गर्नेले १,७ र १० मुखे रुद्राक्ष धारण गर्दा आफ्नो काममा सफता प्राप्त हुन्छ । 

प्रविधिसँग जोडिएका व्यक्तिका लागि

प्राविधिक क्षेत्रसँग जोडिएका व्यक्तिका लागि ७, ८, ९, १०, ११ मुखे रुद्राक्ष उत्तम हुन्छ । यस रुद्राक्षको धारण गर्दा केबल उनीहरुलाई सफलता मात्र होइन नयाँ प्रयोगमा पनि सफलता प्राप्त हुन्छ । 

ठेकेदार र प्रोपर्टी डिलर्सका लागि

ज्योतिष शास्त्रका अनुसार प्रोपर्टी डिलरलाई ११, १३, ३, ४ र १४ मुखे रुद्राक्ष धारण गर्नु उपयुक्त हुन्छ । 

विद्यार्थीका लागि

विद्यार्थीले परीक्षामा सफलता र विद्या प्राप्तिका लागि १, ११ र १४ मुखे रुद्राक्ष धारण गर्नु उत्तम मानिन्छ । 

बैंकमा काम गर्नेहरुका लागि

बैंकिङ क्षेत्रमा कार्यरतहरुले ११ र १३ मुखे रुद्राक्ष धारण गर्नु उपयुक्त हुन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x