धर्तीको स्वर्ग रारालाई एक फन्को मार्दा [फोटो फिचर]

कात्तिक १२, २०७५

काठमाडौं – रारा तालमा घुम्न जानेहरूको संख्या पछिल्लो समय बढिरहेको छ । मनमोहक ताल वरपरको हरियाली वातावरण देखेपछि जो कोहीले पनि धर्तीको स्वर्गमा पुगेको अनुभूति गर्न सक्छन् ।  

समुद्री सतहदेखि २९९० मिटरको उचाइमा रहेको रारा प्राकृतिक छटाले भरिपूर्ण छ । रारातालको परिधि १६ किलोमिटर छ । यसलाई परिक्रमा गर्न पैदल करीब ३ घण्टा र घोडा सवारीमा डेढ घण्टाजति लाग्छ ।


ADVERTISEMENT

हेरौं रारा तालको परिक्रमा गर्दा देखिएका मनमोहक तस्वीरहरू :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

कात्तिक १२, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस