×

NMB BANK
NIC ASIA

माथिल्लो तामाकोशीकाे साधारण शेयर बाँडफाँड

कात्तिक १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चरिकोट-आयोजना प्रभावित दोलखावासीका लागि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बुधबार साधारण शेयर बाँडफाँड गरेको छ । आवेदनको आधारमा ‘क’ वर्गले १०२ कित्ता, ‘ख’ वर्गले ४८ कित्ता र ‘ग’ वर्गले ३४ कित्ता शयेर पाएका छन् । आयोजना प्रभावित क्षेत्रको आधारमा दोलखावासीलाई क, ख र ग गरी तीन वर्गमा विभाजन गरिएको थियो ।

Muktinath Bank

कम्पनीले आयोजना प्रभावितका लागि असार १६ गतेदेखि भदौ २१ गतेसम्म एक करोड पाँच लाख ९० हजार कित्ता शेयरको लागि आवेदन आह्वान गरेकामा दुई लाख ५० हजारभन्दा बढी दोलखावासीले आवेदन दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND



‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता आवेदन गर्नेले १०० कित्ता नै र ११० देखि ३०० कित्तासम्म आवेदन गर्नेले १०२ कित्ता पाएका छन् । त्यसैगरी ‘ख’ वर्गका ३० देखि ४० कित्ता शयेर माग गर्नेले माग बमोजिम र ५० कित्तादेखि ३०० कित्तासम्म माग गर्नेले ४८ कित्ता श्येर पाएका छन् भने ‘ग’ वर्गका ३० देखि ४० कित्ता माग गर्नेले ३२ कित्ता र ४० देखि ३०० कित्तासम्म माग गर्नेले ३४ कित्ता शयेर पाएका छन् । 

माथिल्लो तामाकोशी शेयर निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी नागरिक लगानी कोष र सहायक प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले धितोपत्र बोर्डको सहमतिमा बुधबार शयेर बाँडफाँड गरेकोे तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताउनुभयो । आवेदकको बाँकी रकम अबको केही दिनभित्रै आवेदन भरेको बैंक खातामार्फत फिर्ता गरिने आयोजनाका प्रवक्ता न्यौपानेले बताउनुभयो । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x