×

NMB BANK
NIC ASIA

यी पाँच चीजबाट जोगिनुहोस्, जसले घरलाई अशान्त बनाइदिन्छ

कात्तिक १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

वास्तुशास्त्रमा घरमा कुन कुन चीजहरु कहाँ कहाँ राख्ने बारे बताइएको छ, तर कहिलेकाहीँ घरको वास्तु नमिल्दा विभिन्न समस्याहरु आइपर्न सक्छन् । 
जसका कारण पनि घरमा भनेजस्तो नहुन सक्छ ।
 यी पाँच चीजहरुमा ध्यान दिएमा उन्नती तथा सफलताको बाधा हट्ने वास्तुविदहरुको विश्वास छ ।

Sagarmatha Cement
Muktinath Bank

१. हरियो विरुवा
गमलामा हरियो विरुवा तथा फूलहरु राख्ने चलन छ । तर, घरको दक्षिण–पश्चिम दिशामा हरियो विरुवा  राख्नाले परिवारका व्यक्तिको विवाहमा रोकावट हुनुका साथै विवाह भएता पनि झैझगडा हुने सम्भावना रहन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२. सुकेको फूल
यदि घरमा हरियो फूल छ भने यसले फाईदा पुग्छ, तर फूल सुकेको वा ओईलाएको भए यसलाई तुरुन्त हटाईहाल्नु पर्छ, यसले घरमा बिरामी फैलाउँछ ।
३. घरको दक्षिण दिशामा फोटो
घर सजाउनका लागि कोठामा तस्विरहरु सजाउने गरिन्छ, तर दक्षिण दिशामा निलो रङ तथा पानीको फोटो लगाउनाले
परिवारको उन्नती तथा सम्मानमा हानी पु¥याउने मानिन्छ ।


Advertisment
Nabil box
Kumari

४. घातुले बनेको ड्रागन
घरको पूर्वीदिशामा कहिले पनि धातुले बनेको ड्रागन राख्नु हुँदैन र शयन कक्षमा पनि यो शुभ मानिँदैन । यसले नकारात्मक असर पर्नुका साथै विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ ।

Vianet communication
Laxmi Bank

५. कागतीको विरुवा

कागतीको विरुवालाई सौभाग्य र सम्पन्नताको प्रतिक मानिन्छ । धनसम्पति कमाउनका लागि आफ्नो बगैंचाको दक्षिण पूर्वमा दिशामा कागतिको विरुवा लगाउनुहोस् । अन्यत्र लगाउनाले यसले शुभ फल नदिन सक्ने बताईएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x