×

NMB BANK
NIC ASIA

संसदको लेखा समिति झन कडाः सरकारले दिएको विवरणको अध्ययन गर्ने

कात्तिक १६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समिति कर्णाली प्रदेश सरकारविरुद्ध थप कडा देखिएको छ । दशैं पूर्व पन्ध्र दिन भित्र आर्थिक वर्ष २०७४–७५ को खर्च भएको बजेटको पुर्ण विवरण ल्याउन दिएको निर्देशन बमोजिम बुधबार बसेको बैठकमा सम्वन्धित मन्त्रालयले खर्चको विवरण बुझाएका थिए ।

Sagarmatha Cement
Muktinath Bank

तर सरकारको उक्त विवरण प्रति समितिका सदस्यहरुको चित्त नबुझेका कारण आज शुक्रबार बसेको समितिको वैठकले सरकारले दिएको विवरणबारे अध्ययन गर्न तीन सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा सांसद करवीर शाही, सांसद गोपाल शर्मा र सांसद झोवा कामी रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपसमिति स्रोतका अनुसार सरकारले पेश गरेको खर्च विवरणको पूर्ण रुपमा अध्ययन गरी १९ कात्तिकमा बस्ने वैठकमा उपसमितिले आफ्नो प्रतिवेदन बुझाउने छ । उपसमितिले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि मात्रै सरकारलाई थप निर्देशन दिइने समितिका सदस्य गुलावजंग शाहले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार समितिले तत्काल गत आर्थिक वर्षको बजेट कुन योजनामा कहिले र कति गयो भन्ने खुलाएर पठाउन निर्देशन दिएको छ । सरकारले समितिले दिएको निर्देशन अनुसार सबै विवरण उपलब्ध नगराएको खण्डमा सम्वन्धित योजना स्थलमै समिति जाने भएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x