तिहारका लागि किनमेल गर्नेकाे घुइँचाे [फोटोफिचर]

कात्तिक १८, २०७५

काठमाडौँ-तिहारका लागि मखमली फूलको माला किन्दै महिलाहरु । 


ADVERTISEMENT

भाइ टीकाको लागि बिक्रीमा राखिएको मसला ।

असन बजारमा तिहारको लागि प्लास्टिको माला हेर्दै महिलाहरु ।

सप्तरङ्गी टीका हिन्दुहरुको महनान चाड दिपावलीमा भाइ टीकाको लागि प्रयोग गरिने सप्तरङ्गी टीका ।

बच्चाको लागि टोपी किन्दै महिला ।

तस्वीर : चन्द्रकला क्षेत्री, रासस

कात्तिक १८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार