×

NMB BANK
NIC ASIA

प्रदेश सरकारले पाउनुपर्ने अधिकार कुनै हालतमा नछाड्ने

कात्तिक १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनुषा- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले कसैसँग कुनै अधिकार नमाग्ने तर प्रदेश सरकारले पाउनुपर्ने अधिकार कुनै हालतमा नछोड्ने बताएका छन् । आजदेखि जनकपुरमा शुरु भएको तीनदिने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय प्रदेशस्तरीय प्रगति समीक्षा गोष्ठी कार्यक्रमको सम्बोधन गर्दै मन्त्री राउतले प्रदेशमा सुशासन कायम गर्न हरसम्भव प्रयास गर्ने बताए र

Muktinath Bank

उनले भने, “हाम्रो प्रदेशमा करीब ५० प्रतिशत बढी दर्ता भएको मुद्दा जग्गा जमीनको रहेको छ, जग्गा जमीनकै कारणले विशेष गरेर दाजुभाइमा झगडा उत्पन्न हुन्छ, रुपैयाँको लोभमा नापी विभागका कर्मचारीले कसैको जग्गा जमीन कसैको नाममा सिफारिश गरिदिन्छ, यस्ता कर्मचारीलाई कानूनअनुसारको सजाय दिलाउछु, म आफ्नो कार्यकालभित्र भ्रष्टाचार हुन दिन्न ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न विषयमा नापीका प्रमुखसँग छलफल भएको उक्त कार्यक्रममा राज्यमन्त्री योगेन्द्र यादव, भूमि व्यवस्था तथा महानिर्देशक, अभिलेख विभागका प्रमुख सचिव हरिप्रसाद फुयाँलले पनि मन्तव्य व्यक्त गरेका थिए ।


Advertisment
Nabil box
Kumari

जन्तीलाई ‘धोती गम्छा’ 

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री राउतले विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आउने जन्तीलाई मधेशको पोशाकमा बिदाई गर्ने बताएका छन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा दीपावली तथा छठपर्वको अवसरमा आज आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले भारतबाट आउने जन्तीलाई मधेशीको पहिचान धोती, कुर्ता र गम्छा लगाएर बिदाइ गर्ने बताए । 

नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा आफ्ना शुभकामना मनतव्य राख्दै मुख्यमन्त्री राउतले माता सीताको जन्मभूमि जनकपुरधाममा पौराणिक कालदेखि चलिआएको विवाहपञ्चमी महोत्सवमा मधेशको संस्कृति झल्कने गरी जन्तीलाई बिदाइ गर्ने बताए। 

कार्यक्रममा बेटी पढाऊ, बेटी बचाऊ अभियानलाई सफल बनाउन र यस प्रदेशलाई एक शिक्षित प्रदेश बनाउको लागि प्रदेश सरकारले चालेको कदममा सबैले मिलि सहयोग गर्ने आग्रह गर्नुभयो । चियापान कार्यक्रममा प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश नं २ का अन्य मन्त्रीगण, प्रदेशसभा सांसद, प्रतिनिधिसभा संसद्, राष्ट्रियसभा सदस्यको सहभागिता थियो । रासस


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x