×

NMB BANK
NIC ASIA

वादी समुदायको पीडा : सस्तो व्यापारले पुर्ख्याैली पेशा चौपट, तिहार मनाउने पिरलो

कात्तिक २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत– पञ्चपुरी नगरपालिका वडा नं. ६ बाबीयाचौरका वादी समुदायले आफूहरुको पुख्र्यौली पेशा धरापमा पर्न लागेको गुनासो गरेका छन् । तिहार आइसक्दा आफूहरुले बनाएको मादलले भने अनुसारको मूल्य नपाउने र त्यसले आफूहरुको तिहार पर्वमा सोझै असर गर्ने गरेको उनीहरुको भनाई छ ।

Muktinath Bank

‘हामीले विगतमा धेरै मादल विक्री गर्ने र त्यहि आम्दानीबाट तिहार मनाउने गरेका थियौं ।’ स्थानीय झल्के वादीले लोकान्तरसँग भने, ‘तर अहिले बजारमा आएका सस्ता मादलले हाम्रो व्यवसायलाई चौपट पारिदिएको छ । हामीले बनाएका मादलहरु मंहगो भएको भन्दै खरिद गर्न आनाकानी गरिरहेका छन् ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफूहरुको मादल बनाउने पेशामा समेत संकट आइलागेको गुनासो गरे । ‘हामीसँग न त पर्याप्त जग्गा छ न त जमिन नै छ ।’ उनले भने, ‘हाम्रो पेशासमेत लोप हुने अवस्थामा पुगेको छ । स्थानीय सरकारले अन्य जीविकोपार्जन सम्वन्धी तालिम दिनुपर्ने पर्छ।’ अहिले उनीसँग १६ ओटा मादल विक्रीका लागि तयारी अवस्थामा रहेका छन् ।


Advertisment
Nabil box
Kumari

अनिसा वादीले मादलको साइजअनुसार मूल्य कायम गरिएको बताइन् । ‘हामीले बनाएका मादलहरूको मूल्य मादलको साइजअनुसार राखेका छौं ।’ उनले भनिन्, ‘कम्तिमा २ हजारदेखी बढीमा र पाँच हजारसम्ममा हामीले मादल बेच्ने गरेका छौं ।’ उनले आफूसँग १२ ओटा मादल रहेको र त्यो मादल विक्री भएपछि त्यहि पैसाले तिहार मनाउने योजना रहेको सुनाइन् । 

Vianet communication
Laxmi Bank

‘अन्य आयस्रोत केहि छैन ।’ उनले भनिन्, ‘मादल बेचेको पैसाले तिहार मनाउने छौं । तर विक्री हुन्छ कि हुँदैन भन्ने चिन्ता छ।’ उनले वादी समुदायको सीप, कलालाई सरकारले संरक्षण गर्नुपर्ने बताइन् । ‘हाम्रो कला र सीपलाई सरकारले संरक्षण तथा प्रर्वद्धन गर्नुपर्ने थियो ।’ उनले भनिन्, ‘तर सरकारले पहल नगर्दा हाम्रो पुख्र्यौली पेशा नै धरापमा परेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x