×

NMB BANK
NIC ASIA

चामत्कारिक घर र सवारी कर्जापछि एनअाईसी एसियाले ल्यायो चामत्कारिक बचत खाता

कात्तिक २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चमत्कारिक सवारी कर्जा तथा चमत्कारिक घरजग्गा कर्जाको लोकप्रियतापछि एनआईसी एसिया बैंक लिमिटेडले चामत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ ।

Muktinath Bank

ग्राहकहरूको अपेक्षा र दिपावलीको अवसर पारेर नेपाली नारीहरूका लागि सुन तथा चाँदीको उपहारसहित चमत्कारिक विशेषता भएको “चमत्कारिक बचत खाता” सञ्चालनमा ल्याएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस बचत खाताका चमत्कारिक विशेषताहरू


Advertisment
Nabil box
Kumari

१. ७ % वार्षिक ब्याजदर 

Vianet communication
Laxmi Bank

२. न्युनतम मौज्दात रु १०००

३. दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी

४. अनलाइनबाट शुन्य मौज्दातमा खाता खोल्न सकिने

५. वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार छन् 

उपहारहरू

१. १० ग्राम चाँदीको सिक्का
यस बचत खाता खोलेपछि ग्राहक महानुभावहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु.१००,००० भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नुहुनेछ ।  

२. २५ ग्राम चाँदीको सिक्का 
यस बचत खाता खोले पछि ग्राहक महानुभावहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु.२००,००० भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नुहुनेछ ।  

३. २.५ ग्राम सुनको सिक्का
यस बचत खाता खोले पछि ग्राहक महानुभावहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु. १५,००,००० भएमा २.५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नुहुनेछ ।  

४. ५ ग्राम सुनको सिक्का
यस बचत खाता खोले पछि ग्राहकमहानुभावहरुको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु. ३०,००,००० भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नुहुनेछ । 

मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको यस बैंकको वासलातको आकार २०० अर्बभन्दा बढी पुगेको बैंकले दाबी गरेको छ । कूल निक्षेप करीब १६७ अर्ब तथा कर्जा १४२ अर्ब पुगेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करीब १३ लाख ५० हजार रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x