४३ तस्बिरमा हेर्नुहोस् प्रहरीका कुकुरको ‘कला’

कात्तिक २०, २०७५

काठमाडौं – नेपाल प्रहरीले कुकुर तिहारको अवसर पारेर वर्षभरि आफूलाई सघाउने कुकुरहरूको पूजा गरेको छ ।

नेपाल प्रहरीमा कुकुरको प्रयोग भएको ५०औं वर्षगाँठको समेत अवसर पारेर मंगलवार रानीबारीस्थित कुकुर प्रशिक्षण केन्द्रमा कुकुरको पूजा गरिएको हो ।


ADVERTISEMENT

प्रहरीले कुकुरलाई अपराध अनुसन्धान, विमानस्थल र विशिष्ट व्यक्तिहरूको भ्रमण सुरक्षा लगायतका क्षेत्रहरूमा प्रयोग गर्दै आएको छ ।

२०२६ सालदेखि नेपाल प्रहरीले कुकुरको प्रयोग गर्न थालेको हो ।

हेर्नुहोस्, फोटोफिचर :

 

 

कात्तिक २०, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस