×

NMB BANK
NIC ASIA

र पो तिहार आए झै लाग्थ्यो (कविता)

कात्तिक २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

राजन पराजुली

Muktinath Bank

साथी भाई जम्मा भएर
      मादलुको तालमा मस्त सँग
  रमाई रमाई देउसी भैली खेलिन्थ्यो
    र पो तिहार आए झै लाग्थ्यो ।

    दीयो भरी तेल राखी
        बत्ती बालेर घर पूरै झिलिमिलि पारिन्थ्यो
   सयपत्री फूल र मखमली फूलको
        ठूलो माला उनेर
 सप्त रंगी टीका सँगसँगै घाटीमा लगाईन्थ्यो
       र पो तिहार आए झै लाग्थ्यो ।

  टोल टोलमा आफ्नो पुराना गित
       मुखले गाउँदै,नाँच्दै खुब धेरै
 देउसी खेल्दै,छुट्टै रमाईलो गरिन्थ्यो
     गुनियो चोलीमा दिदि बैनी
         संजिएर देउसुरे देउसुरे गाउँदै नाँच्थे
              र पो तिहार आए झै लाग्थ्यो ।
  
    हातले बनाएका कयौँ रंगले
        घर पूरै रंगी बिरङ्गी पारिन्थ्यो
   हरेक घर घरमा रात भर मादल बजाएर
       रमाईलोपनको लागि देउसी खेलिन्थ्यो
          र पो तिहार आए झै लाग्थ्यो ।
 
   दिदि बैनी दाजु भाई सबै जम्मा भएर
         मिठो मसिनो जे छ उही
  बाडि चुडि खाईन्थ्यो
     सबै परिवार जम्मा भएर
        खुसी याली साटिन्थ्यो
      र पो तिहार आए झै लाग्थ्यो ।
       
  धन दौलतको कसैलाई मतलब हुदैन्थ्यो
       सबै सँग फुर्सत नै फुर्सत हुन्थ्यो
           टोलभरीका दाजुभाई दिदि बैनी
      जम्मा भएर कसैको डर त्रास बिना
              तिहारे गित गाईन्थ्यो
      र पो तिहार आए झै लाग्थ्यो ।

      सुपाभरी आफैले बनाएका
           कयौ खानेकुरा हुन्थ्ये
   रिष,ईस्या,घमंड कसैसँग हुदैन्थ्यो
       छिन छिनमा पालैपालो
  देउसी भैली खेल्ने टोली आउथ्ये
       र पो तिहार आए झै लाग्थ्यो ।।

   निधारमा सप्तरंगी टीका लगाएर 
        उपहार स्वरूप ढाका टोपी दिईन्थ्यो
    एक घरको खुसी आर्को घरले साट्यो
        प्रत्येक टोलमा मादल घन्किन्थ्यो
            र पो तिहार आए झै लाग्थ्यो ।।।

चितवन


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x