×

NMB BANK
NIC ASIA

फस्टाउँदै चाउमिन उद्योग, एकदिनको व्यापार कति ?

कात्तिक २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

घोराही– बजारको माग बढेसँगै जिल्लामा चाउमिन उद्योगको सङ्ख्या बढ्न् थालेको छ । पहिले पहिले नेपालगञ्ज र बुटवलबाट ल्याउनुपर्ने चाउमिन अहिले दाङकै बजारमा पाइन थालेको छ । 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा चाउमिन उद्योग दर्ता गर्ने क्रम बढेको छ । चाउमिनबाट सोचेभन्दा बढी आम्दानी हुन थालेपछि यहाँका व्यवसायी चाउमिन उद्योग सञ्चालनतर्फ आर्कषित भएका हुन् । न्यून लगानीमा चाउमिन उद्योग सञ्चालन गर्न सकिने हुँदा व्यवसायी यसतर्फ आर्कषित भएका हुन् । व्यवसायीले रु दुई लाखदेखि रु १५ लाखसम्म लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका छन् । 

जिल्लाका १० स्थानीय तहमध्ये घोराही, लमही र तुलसीपुरमा चाउमिन उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । उद्योगले चाउमिनको लागि आवश्यक पर्ने सस, मसला, चुकलगायत उत्पादन गरिरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत उमबहादुर वलीका अनुसार घोराहीमा ११, तुलसीपुरमा ६ तथा लमहीमा नौ चाउमिन उद्योग सञ्चालनमा छन् । ती उद्योगमा रु ८३ लाख लागनी गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्योगले वार्षिक रु एक करोड ४७ लाख बराबरको चाउमिन बजारमा बिक्री गरिरहेका छन् । चाउमिन उद्योगबाट ८२ जनाले रोजगारी पाएका छन् । जिल्लामा उत्पादित चाउमिन रोल्पा, प्युठान, सल्यान, रुकुम, कपिलवस्तु, अर्घाखाँचीलगायत जिल्लामा बिक्री भइरहेको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x