×

NMB BANK
NIC ASIA

दर्दनाक दीपावली, तीन वर्षीया बालिकाको मुखभित्र पड्काइयो पटाका

कात्तिक २२, २०७५

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

नयाँ दिल्ली– हिन्दूहरुको महान पर्व दीपावलीले सबैलाई सत्कर्मतर्फ डोर्याउने पर्वका रुपमा लिइन्छ । तिहारले सबैमा भाइचाराको सम्बन्ध विकास गर्ने विश्वास पनि लिइन्छ । 

Muktinath Bank

तर, भारतीय राज्य उत्तर प्रदेशको मेरठ जिल्लामा भएको एक घटनाले दीपावली पर्वकै महत्व घटाइदिएको छ । मंगलवार मेरठमा एक युवकले ३ वर्षीया बालिकाको मुखभित्र पटाका पड्काइदिएको घटना सार्वजनिक भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुखभित्र पटाका पड्काउँदा ३ वर्षीया बालिकाको जिब्रो नै काटिएको छ । गला फुटेका छन्, भने उनको अवस्था गम्भीर रहेको जनाइको छ । 


Advertisment
Nabil box
Kumari

घटनालगत्तै बालिकालाई अस्पताल पुर्याइएको थियो । तर, मुखभित्र पटाका बिस्पफोट हुँदा उनको जिब्रो काटिएको छ । उनको मुखभरी पटाकाको धुलो जमेको छ । 

Vianet communication
Laxmi Bank

चिकित्सकका अनुसार बालिकाको मुखभित्र घाउ नै घाउ भएको छ । गला फुट्दा ५० वटा टाँका लगाउनुपरेको चिकित्सकहरुले बताएका छन् । 

स्थानीय प्रहरीले युवकविरुद्ध उजुरी दर्ता गरेर खोजी शुरु गरेको जनाएको छ । बालिकाका बुवाले प्रहरीमा दर्ता गराएका उजुरीमा युवकको नाम हरपाल उल्लेख गरेका छन् । 

बालिकको बुवाका अनुसार बालिका आफ्नै घरका बाहिर आँगनमा खेलिरहेकी थिइन् । हरपाल आए र बालिकाको मुखमा सुतली बम राखे । बाहिरबाट आटो लगाइदिएपछि सुतली बम बालिकाको मुखभित्र फुटेको प्रत्थक्षदर्शीको भनाइ छ  । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x