बाबुराम भट्टराईले लगाए दिदी र बहिनीको हातबाट भाइटीका

कात्तिक २३, २०७५

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दिदी र बहिनीको हातबाट भाइटीका लगाएका हुन् । 

डा. भट्टराईले दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट भाइटीका लगाएका हुन् । 


ADVERTISEMENT


कात्तिक २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस