‘अञ्जली दिदी’ : जसले लगाइन् २०० जनालाई भाइटीका

कात्तिक २३, २०७५

काठमाडौं– 'अन्जली दिदी' भनेर चिनिएकी अञ्जली मास्केले विगतका वर्षमा झैं यसवर्षपनि  दिदीबहिनी नभएकाहरुलाई भाइटीका लगाइ दिएकी छन् । 

मास्केले करिब २०० जनालाई टीका लगाइ दिएकी हुन् ।


ADVERTISEMENT

मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो । 

मास्केले विसं २०५५ देखि सामूहिक भाइटीका लगाउँदै आएकी छन् । 

कात्तिक २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार