×

NMB BANK
NIC ASIA

अन्य महिलासँग सम्बन्ध रहेका भारतीय अभिनेताहरु जसलाई श्रीमतीले सुध्रने मौका दिइन्

कात्तिक २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

फिल्म उद्योगका सेलेब्रेटीहरुको पारिवारीक जीवनका बारेमा धेरैमा चासो हुने गरेको छ । उनीहरुको पारिवारीक सम्बन्ध, सेलेब्रेटीको पति पत्नीबीचको सम्बन्ध विवादका घटनाहरु बेलाबेलामा सार्वजनिक हुने गरेको छ । 
भारतीय फिल्म उद्योगमा पनि यस्तै केही सम्बन्धको चर्चा बेलाबखतमा हुने गरेको छ । 

Muktinath Bank

सेलेब्रेटीहरुको अफेयर र ब्रेकअपका समाचारहरु आउनु त कुनै नयाँ कुरा होइनन् । बिबाहपछि पनि अन्य महिलाहरुसँग सम्बन्ध रहेका कारण केही अभिनेताहरुले ठूलो मूलय चुकाउनु परेका घटनाहरु पनि छन् । जसका कारण केहीका डिभोर्स भएका छन् तर केही अभिनेता भने जोगिएका छन् वा भनौ यस्ता सम्बन्धबारे जानकारी पाएपछि उनीहरुका श्रीमतीले सुर्धने मौका प्रदान गरेका छन् जसका कारण उनीहरुको घर भत्कनबाट जोगिएको छ । यस्ता केही अभिनेताबारे यहाँ हामी उल्लेख गर्छौं । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमिताभ बच्चन


Advertisment
Nabil box
Kumari

बलिउडका महानायक मानिने अमिताभ बच्चन र रेखाको चर्चा अझै पनि हुने गरेको छ । तर, अभिनेत्री जयासँग बिहे गरेपछि पनि अमिताभ र रेखाको अफेयरले चरम रूप लिन लागेको थियो । दुवैको प्रेम सम्बन्ध थियो । तर, पछि जयाले अमिताभलाई माफ गरिन् र उनलाई गल्ती सुधार्ने मौका दिएकी थिइन् ।

Vianet communication
Laxmi Bank

गोविन्दा

यस मामलामा पहिलो नम्बरमा सुरपस्टार गोविन्दाको नाम आउँछ । फिल्म ‘हद कर दी आपने’को सुटिङको दौरान गोविन्दा र रानी मुखर्जी प्रेम सम्बन्धका कारण चर्चामा आएका थिए । अभिनेता गोविन्दाले पनि रानीसँग प्रेम सम्बन्ध रहेको कुरा स्विकारेका थिए । तर, यो थाहा पाएर पनि गोविन्दाकी पत्नी सुनिताले भूल सुधार्ने मौका दिएकी थिइन् ।

अक्षयकुमार

यस लिस्टमा सुपरस्टार अक्षयकुमार पनि सामेल छन् । ट्विंकल खन्नासँग बिहे भइसकेपछि पनि उनको नाम अभिनेत्री प्रियंका चोपडासँग जोडिएको थियो । अक्षय र प्रियंकाबारे ट्विंकलले थाहा पाएपछि अक्षयलाई चेतावनी दिएकी थिइन् कि उनले प्रियंकाको साथमा कुनै पनि फिल्म साइन गर्ने छैनन् ।

शाहरुख खान

बिहेपछि अफेर चलाउनेमा किङ खान अर्थात् शाहरुख खान पनि जोडिन्छन् । फिल्म ‘डन’को सुटिङका क्रममा अभिनेत्री प्रियंका चोपडा र शाहरुख खान नजिकिएका थिए ।

तर, त्यतिवेला शाहरुखकी श्रीमती गौरी खानले चेतावनी दिइन् कि यदि प्रियंका शाहरुखबाट अलग भइनन् भने उनले ठूलो मूल्य चुकाउनुपर्नेछ । त्यसपछि प्रियंका शाहरुखबाट अलग भइन् । शाहरुख खानलाई पनि गौरीले गल्ती सुधार्ने अवसर दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x