×

NMB BANK
NIC ASIA

जनचाहनाअनुसार नै सरकारले काम गरिरहेको छ : मन्त्री जम्मकट्टेल

कात्तिक २४, २०७५

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

भक्तपुर- प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सरकारले जनअपेक्षाअनुसार नै काम गरिरहेको बताउनुभएको छ । आज शङ्खधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मध्यपुरथिमिको बालकुमारीमा आयोजित ११औँ स्थापना दिवस तथा सम्मान कार्यक्रममा उहाँले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सरकारकाबारेमा आएका नकारात्मक कुरा गलत भएको बताउनुभयो । 

Muktinath Bank

मन्त्री जम्मकट्टेलले भन्नुभयो, “केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सरकारबारेमा कतिपय नकारात्मक कुरा बाहिर आएका छन्, ती टिप्पणी गलत हुन्, सरकारले राम्रो र उदाहरणीय काम गरिरहेको छ, यस्ता कुरालाई बाहिर ल्याउनुपर्छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहकारीलाई आर्थिक समृद्धिको अभियानका रुपमा अघि बढाउन सोहीअनुसार प्रदेश कानून बनाउने तयारी भइरहेको उहाँको भनाइ थियो । सहकारीको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लैजानुपर्नेमा जोड दिँदै मन्त्री जम्मकट्टेलले हरेक सहकारीको ५० प्रतिशत पूँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने गरी प्रदेश सरकारले कानूनी व्यवस्था ल्याउन लागेको बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा प्रदेश सांसदद्वय डा राजेन्द्रमान श्रेष्ठ, प्रतिमा श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मीलगायतले सहकारीलाई नागरिकको सीप र समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । 

Vianet communication
Laxmi Bank

सहकारीका अध्यक्ष रामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारीविद् कैलाशभक्त प्रधानाङ्ग, संस्कृतिकर्मी हरिबहादुर कैती श्रेष्ठ र हीराकाजी लामा श्रेष्ठ र क्योकुसिन कराते खेलाडी प्रेमनाथ जगुलु श्रेष्ठलाई सम्मान गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x