×

NMB BANK
NIC ASIA

भन्सालीले भनेः सलमान–ऐश्वर्या जस्तै रणवीर र दीपिकाको जोडी

कात्तिक २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रणवीर सिंह तथा दीपिका पादुकोण यस हप्ता विवाह बन्धनमा बाँधिन लागेका छन् । उनीहरु पछिल्लो छ सात वर्षदेखि प्रेममा थिए । यस समबन्धमा सबैभन्दा ठूलो भूमिका कसैको छ भने त्यो हो सञ्जल लीला भन्सालीको । दुबैले भन्सालीको तीन फिल्ममा सँगै काम गरेका छन् । 

Muktinath Bank

एक अन्तर्वार्तामा भन्सालीले भनेका थिए,‘मलाई रणवीर प्रति निकै लगाव छ । उ निकै राम्रो अभिनेता हो, काममा निकै महेनत र माया गर्ने उसको बानी छ । मेरो जीवनमा उसले खेलेको राम लीला र बाजीरावको भूमिका निकै महत्वपूर्ण छ । रणवीरसँ मैले त्यही केमेष्ट्री देख्छु जो एक जमानमा सलमान या ऐश्वर्याको साथ मेरो हुने गरेको थियो । ’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दीपिका पादुकोण र रणवीर सिंह शुक्रवार राति इटली तर्फ गएका छन् । उनीहरुले त्यही विवाह गर्ने बताइएको छ । 


Advertisment
Nabil box
Kumari

उनीहरु शुक्रवार इटली जानेक्रममा विमास्थलमा सञ्चारकर्मी र फ्यानहरुबाट घेरिएका थिए । रणवीर आफैले चलाएर गएको गाडीबाट उत्रिएका थिए । रणविर र दीपिका दुबै जनाले एकै खालको कपडा लगाएका थिए । सेतो कपडामा उनीहरुको जोडि निकै आकर्षक देखिएको थियो । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x