×

NMB BANK
NIC ASIA

फिना वल्र्ड कप २०१८ : सहभागी हुने तीनै खेलाडीको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता

कात्तिक २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– सिङ्गापुरमा आयोजना हुने फिना वल्र्ड कप २०१८ मा सहभागी हुन जाने नेपाली पौडी टोलीलाई नेपाल पौडी सङ्घले आइतबार बिदाइ गरेको छ । सङ्घद्वारा यहाँ आयोजित कार्यक्रममा सङ्का महासचिव जगतमान श्रेष्ठले तीन खेलाडीसहित पाँचजनालाई बिदाइ गरे ।

Muktinath Bank

यही कात्तिक २९ देखि मङ्सिर १ गतेसम्म सिङ्गापुरमा आयोजना हुने प्रतियोगितामा खेलाडीतर्फ डुवाना लामा, उपास्ती महर्जन तथा साइद हम्जा शाह, प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा विष्णु खड्का छन् । प्रतियोगितामा डुवाना र उपास्तीले ५० मिटर फ्रिस्टायल र ५० र १०० मिटर बे्रस्ट स्ट्रोक तथा शाहले ५० मिटर फ्रिस्टायल, ५० र १०० मिटर ब्रेस्ट स्ट्रोक र ५० र १०० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै खेलाडीको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । बिदाइ कार्यक्रममा नेपाल पौडी सङ्घका सचिव एवं वरिष्ठ प्रशिक्षक ईश्वर कार्की, पूर्वप्रमुख प्रशिक्षक वाङ्देन लामा र प्रमुख प्रशिक्षक शङ्कर कार्कीको पनि उपस्थिति रहेको थियो । टोलीलाई बिदाइ गर्दै महासचिव श्रेष्ठले उत्कृष्ट सफलता हात पार्न शुभकामना दिए ।


Advertisment
Nabil box
Kumari

यस प्रतियोगितामा नेपाली खेलाडीहरुले आफ्नो व्याक्तिगत समयमा सुधार गर्ने र आगामी दिनमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तथा १३औँ दक्षिण एशियाली खेलकूदमा राम्रो नतिजा प्राप्त गर्न सफल हुने प्रमुख प्रशिक्षक शङ्कर कार्कीले जानकारी दिए ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x