×

NMB BANK
NIC ASIA

महिलालाई बोक्सी भन्दै दुर्व्यवहार गरेपछि पत्नी र छोरीसहित वडासचिव प्रहरी हिरासतमा

कात्तिक २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडा सचिवले छिमेकी महिलालाई बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेपछि पक्राउ परेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमाको वडा नम्बर ४ मा घर भई ५ मा कार्यरत वडासचिव टीकाराम आचार्य बोक्सीको आरोपमा छिमेकी महिलालाई दुर्व्यवहार गरेपछि प्रहरी हिरासतमा पुगेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इप्रका बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लका अनुसार बोक्सी आरोप लगाउँदै कुटपिट गरेको छिमेकी महिला डम्बरकुमारी न्यौपानेले उजुरी गरेपछि सचिवसँगै उनकी पत्नी र छोरीलाई पनि प्रहरीले पक्राउ गरिएको बताए ।


Advertisment
Nabil box
Kumari

केही महिना अगाडि मात्र सरूवा भएर तिलोत्तमा आएका उनको तिलोत्तमा–४ नयाँमिलमा निवासी हुन् । आचार्य परिवारले बुधबार आफूलाई बोक्सी भन्दै कुटपिट गरेको बताउँदै छिमेकी डम्बरकुमारी न्यौपानेले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको डीएसपी मल्लले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

पक्राउ परेका आचार्यको परिवारलाई अहिले इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । प्रहरी नायव उपरीक्षक मल्लले घटनालाई गम्भीर रूपमा लिई अनुसन्धान गरिरहेको बताए । 

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले अहिलेको जमानामा बोक्सीको आरोपमा दुर्व्यवहार गर्नु दुःखद कुरा भएको भन्दै आरोपीलाई कानून अनुसारको सजाय हुनुपर्ने बताए । 

श्रीले आचार्यको परिवारले दुर्व्यवहार गर्दा वडासचिव रमिते बनेको आफूलाई जानकारी आएको बताए । प्रवक्ता श्रीका अनुसार आचार्य भर्खरै मात्र बाहिर जिल्लाबाट तिलोत्तमा सरूवा भएर आएको हुन् । उनी नायव सुब्बा रहेको बताइएको छ । पक्राउ परेका आचार्यको ३ जनाकै परिवारलाई जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी अनुसन्धान प्रहरीले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x