×

NMB BANK
NIC ASIA

‘लुकाइएको’ मन्त्रिपरिषद् निर्णय हरेक विहीबार सार्वजनिक गर्ने तयारी !

कात्तिक २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगर्ने सरकाको निर्णय आएसँगै यसको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस चलेको छ । 

Muktinath Bank

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले नयाँ व्यवस्थाका साथ मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक हुने बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर सर्वसाधारण र विपक्षीहरुले भने सरकारले सूचना लुकाउनका लागि मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक नगर्न लागेको आरोप लगाएका छन् । तर सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री बास्कोटाले भने सरकारको सूचना लुकाउने नियत नभएको बरु यसलाई व्यवस्थित गर्न खोजिएको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

उनले मन्त्रिपरिषद्को बैठक विस्तृतमा दिने व्यवस्था गर्न लागेको बताए । सञ्चारमन्त्री बास्कोटाका अनुसार मन्त्रिपरिषद्का निर्णयहरुबारे अब जानकारी मात्र नभएर पत्रकारसँग अन्तरक्रिया समेत गर्ने व्यवस्था गर्न लागिएको छ । 

Vianet communication
Laxmi Bank

मन्त्रिपरिषद्का निर्णयहरु तत्काल सार्वजनिक हुँदा केही विषयमा विवाद र समस्या आएको र त्यसका कारण समस्या उत्पन्न हुने गरेका कारण यस्तो व्यवस्था गरिएको उनले बताए । 

मन्त्रिपरिषद्का निर्णयहरु र अन्य कामका विषयमा सरकारका प्रवक्ता र पत्रकारबीच हरेक साता अन्तरक्रिया गर्ने तयारी गरिएको छ । हरेक बिहीबार अन्तरक्रिया गर्ने गरि तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x