×

NMB BANK
NIC ASIA

दिनको १३ लाख भाडा तिर्ने गरी इटलीमा बिहे गर्दैछन् दीपिका र रणवीर

कात्तिक २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — दीपिका पादुकोण र रणवीर सिंह बिहे गर्नका लागि इटली पुगेका छन् । बिहे इटलीको लेक कोमोमा बुधवार र बिहीवार सिन्धी तथा दक्षिण भारतीय रीतिरिवाज अनुसार हुनेछ । 

त्यसअघि मेहन्दी र संगीत कार्यक्रम हुनेछ । त्यसका लागि लेक कोमोस्थित डेल बालबियानेलो भिल्ला सजाइएको छ । यो ठाउँ इटलीको विशेष डेस्टिनेस वेडिङका लागि प्रसिद्ध छ । 

डेल बालबियानेलो भिल्लामा बगैैचा, मूर्ति, ऐतिहासिक भवन र तालको सुन्दर दृश्य उपलब्ध छ । भिल्ला यहाँको विलासी ठाउँमध्ये एक हो । 

भिल्लाको दैनिक भाडा १३ लाख रुपैयाँ छ । यसलाई विशेष अवसरमा मात्र बूक गरिन्छ । त्यसमा आयोजित समारोहमा जम्मा ८० पाहुना आउन पाउँछन् । 

भिल्लामा हुने पार्टीमा क्याटरिङको छुट्टै खर्च लाग्छ । इटलीका केही विशेष भेन्डरले मात्र त्यहाँ जान पाउँछन् । 

दीपिका र रणवीरको बिहेमा इटालेली र कन्टिनेन्टल खाना पस्किइनेछ । त्यसबाहेक विशेष भारतीय खाना पनि राखिनेछ । 

दुई दिनको बिहेका लागि फरक फरक मेन्यु राखिएको छ । दक्षिण भारतीय हिसाबमा बिहे हुँदा डोसा र भात राखिनेछ भने उत्तर भारतीय रिवाजअनुसार बिहे हुँदा पञ्जाबी खानेकुरा राखिनेछ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x