×

NMB BANK
NIC ASIA

राष्ट्रव्यापी मेयर कप चेस प्रतियोगिता मध्यपुरमा हुने

कात्तिक २७, २०७५

NTC
Sarbottam
तस्वीर: रासस
Premier Steels
Marvel

भक्तपुर– मध्यपुरथिमि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकामा पहिलोपटक राष्ट्रव्यापी मेयर कप चेस प्रतियोगिता आयोजना हुने भएको छ । मध्यपुरथिमि नगरपालिका–४ कार्यालयले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

कार्यक्रममा नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले वार्षिक रूपमा बजेट नै छुट्याएर विभिन्न खेलमा खेलाडीको विकास गर्ने, खेलको विकास गर्ने तथा खेलको नगरका रूपमा मध्यपुरलाई चिनाउने उद्देश्यले नगरपालिकाले बजेट विनियोजन गरेको बताए । पत्रकार सम्मेलनमा खेलबारे जानकारी दिँदै प्रतियोगिताको संयोजक वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले आगामी मङ्सिर ४ देखि ८ गतेसम्म मध्यपुरमा प्रतियोगिता आयोजना हुने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मध्यपुरथिमि नगरपालिका–४ कार्यालय र मध्यपुर चेस क्लबले संयुक्तरूपमा आयोजना गर्ने भएको प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका र नेपाल च्याम्पियन भइसकेका १० जना राष्ट्रिय खेलाडीसहित देशभरबाट १५० जना खेलाडीको सहभागिता रहने उनले जानकारी दिए । प्रतियोगितामा कूल रु ६ लाख ५० हजार खर्च हुने जानकारी दिँदै उनले वडा कार्यालयले रु पाँच लाख र बाँकी खर्च मध्यपुर चेस क्लबले व्यहोर्ने बताए । 


Advertisment
Nabil box
Kumari

मध्यपुरथिमिको ऐतिहासिक दुुई पोखरी भन्ने स्थानमा हुने प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुनेलाई नगद क्रमशः रु ५० हजार, ३५ हजार र २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी दिँदै श्रेष्ठले विभिन्न ३० विजेता खेलाडीलाई नगदसहितको पुरस्कार प्रदान गरिने छ ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा मध्यपुर चेस क्लबका अध्यक्ष पूर्णसुन्दर श्रेष्ठले प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले प्रवेश शुल्क मध्यपुरथिमिका बासिन्दा र विद्यार्थी एवं महिला खेलाडीलाई रु ५००, भक्तपुरकालाई रु ८००, काठमाडौँ र ललितपुरलाई रु एक हजार तथा उपत्यकाबाहिरकालाई रु एक हजार ५०० लाग्ने जानकारी दिँदै नेपाल च्याम्पियनलाई निःशुल्क व्यवस्था गरिएको र उपत्यकाबाहिरका खेलाडीलाई बस्ने व्यवस्था आयोजकले गर्ने जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x