×

NMB BANK
NIC ASIA

नेपालको संविधान पुनर्लेखन गर्नुपर्छ : उपमहासचिव अस्लामी

कात्तिक २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामीले वर्तमान सरकारप्रति आमनेपाली जनताले राखेको अपेक्षा धरासायी हुने हो कि भन्ने आशंका उत्पन्न भएको बताएका छन् ।

Muktinath Bank

रिपोर्टर्स क्लब नेपाल ५ नम्बर प्रदेश समितिद्वारा मंगलवार बुटवलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपमहासचिव अस्लामीले दुईतिहाई बहुमतको सरकारबाट आमनेपाली जनताको जीवनस्तरमा आमूल परिवर्तनको अपेक्षा गरेकाले जनताको अपेक्षा पूरा गर्नेतर्फ सरकार दृढतापूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारका काम कारवाही सन्तोषजनक रुपमा अगाडि बढ्न नसकेको भन्दै उनले यो वा त्यो बहानामा सरकार विकास निर्माणको महान् अभियानबाट विचलित भए दुईतिहाई बहुमत प्राप्त वर्तमान सरकारप्रति जनताको आशा र भरोसामा तुषारापात हुने विचार व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

अबको दशक निर्माणको दशकको रुपमा लिनुपर्ने बताउँदै उनले सत्तापक्ष, प्रमुख प्रतिपक्षी दल लगायत सबै दलमा निर्माणवादी चिन्तनको विकास हुनुपर्ने आवश्यकता औल्याए ।

Vianet communication
Laxmi Bank

नयाँ प्रयोगको नाउमा पुरानै गल्ती दोहोर्याउँदै जानु खेदजनक रहेको भन्दै जनमुक्ति पार्टीका विदेश विभाग उपप्रमुख तथा जनमुक्ति एकेडेमीका उपप्रमुख समेत रहेका अस्लामीले निर्माणको अभियानमा आफ्नो पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको बताए । नेपालको संविधान २०७२ ले मुलुकको विविधता र विशिष्ठतालाई आत्मसाथ गर्न नसकेको भन्दै उनले संविधानको पुनर्लेखन गर्नुपर्नेमा जोड दिए ।

नेपालको विविधताको व्यवस्थापनका लागि ५ कलस्टरको आधारमा ५ सदस्यीय राष्ट्रपति मण्डल गठन गर्नुपर्ने बताउँदै उपमहासचिव अस्लामीले भ्रष्टाचारीलाई देशद्रोही घोषणा गरी उसको सम्पत्ति राष्ट्रियकरण गर्ने संवैधानिक व्यवस्था गर्नुपर्ने माग आफ्नो पार्टीले अगाडि सारेको जानकारी गराए । भ्रष्ट्राचारजस्तो जघण्य अपराधलाई कुनै एक आयोगको भरमा मात्रै छाड्न नहुने उनको तर्क थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x