×

NMB BANK
NIC ASIA

रूसी तथा चिनियाँ हतियारबारे चासो

कात्तिक २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बर्लिन– उत्तर एटलान्टिक सन्धि संगठन -नेटो_ प्रमुख जेन्स स्टलटेन्बर्गले चिनियाँ तथा रूसी मध्यम दूरीका क्षेप्यास्त्रप्रति चासो व्यक्त गर्दै मङ्गलबार बेइजिङलाई पनि अन्तराष्ट्रिय हतियार नियन्त्रण सम्झौतामा सहभागी हुन आग्रह गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

“हामीले देखेका छौँ कि चीनले नयाँ क्षेप्यास्त्रहरूसहित नयाँ र आधुनिक हतियारमा व्यापक लगानी गरेको छ,” स्टलटेनबर्गले जर्मनीको जिडिएफ सार्वजनिक टेलिभिजनमा बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 उनीहरूका आधाभन्दा बढी क्षेप्यास्त्र निर्माणले सन् १९८७ मा गरिएको मध्यम दूरीको आणविक शक्ति सम्झौता (आइएमएफ)लाई उल्लङ्घन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना उक्त सम्झौताबाट बाहिरिने चेतावनी दिएका थिए । 
स्टलटेनबर्गले थपे, “हामीले उक्त सन्धिलाई विस्तार गर्न चाहन्छौँ जसले गर्दा सन्धिले चीनलाई पनि बाँध्न सकोस ।” 


Advertisment
Nabil box
Kumari

शीत युद्धकालीन निशस्त्रीकरण सम्झौताको आधार मध्यम दूरीको आणविक शक्ति सम्झौतालाई रूसको क्षेप्यास्त्र प्रणाली बिस्तारले उल्लङ्घन गरेको दावी गर्दै ट्रम्पले गत महिना अमेरिका पनि उक्त सम्झौताबाट पछि हट्नसक्ने बताएको थियो । 
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पको उक्त भनाइपछि मध्यम दूरीको आणविक हतियार निर्माणमा नियन्त्रणका लागि गरिएको सन्धिबाट फर्कनु भनेको हतियार नयाँ दौडको शुरूवात हुने बताएका थिए । 
पुटिनले यदि यूरोपमा अमेरिकी क्षेप्यास्त्रको बिस्तार गरियो भने उचित जवाफ दिने बताएका थिए । 
स्टलटेनबर्गले मङ्गलबार भने, “ नेटोले नयाँ हतियारको दौड नचाहेको तर हामीलाई रूसी नयाँ हतियार बिस्तारले चिन्तित तुल्याएको छ । उनीहरू एक ठाउँबाट अर्को ठाँउमा सार्न सकिने, आणविक क्षमता भएका र यूरोपका बर्लिनजस्ता ठूला शहरमा पुग्ने खालका छन् ।” 
“आइएनएफ सन्धि अहिले खतरामा रहेको छ त्यसैले हामीले रूसलाई सन्धिप्रति प्रतिवद्ध रहन आग्रह गर्दछौँ ।” 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x