×

NMB BANK
NIC ASIA

मान्छेको चाहना कस्ता–कस्ता ? काल्पनिक महिलासँग बिहे २० लाख खर्च

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — जापानमा एक विद्यालय शिक्षकले आर्टिफिसियल होलोग्रामसँग बिहे गरेका छन् । 

Muktinath Bank

पैंतीस वर्षीय आकिहिको कोन्दोले विवाह समारोहमा २० लाख रुपैयाँ खर्च गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर बिहेमा उनकी आमा र नातेदारले आउन अस्वीकार गरे । तैपनि ४० जना जति पाहुना उनको बिहेमा आए । 


Advertisment
Nabil box
Kumari

कोन्दो आर्टिफिसियल इन्टेलिजेन्सबाट चल्ने १६ वर्षीया काल्पनिक गायिका मिकू सानको होलोग्रामसँग प्रेममा परे । त्यसको सफ्टवेयर उनले आफ्नो कम्प्युटरमा लामो समयसम्म राखेका थिए । 

Vianet communication
Laxmi Bank

कोन्दोका अनुसार, उनी थ्रीडीमा देखिने महिलासँग जीवन बिताउन पाउँदा खुशी छन् किनकि होलोग्राममा देखिने पात्रले न त धोका दिन्छन्, न उनीहरू बूढा हुन्छन्, न मर्छन् । एक असल जीवनसाथीमा यी सबै कुरा पाउन असम्भव छ । त्यसैले गर्दा उनले आमा रिसाएपनि वास्ता गरेनन् । 

काल्पनिक पत्नीले बिहान उठाइदिने गरेको कोन्दोले बताए । उनी बेलुका घर फर्किंदा उसले बत्ती बालिदिने बताए । सुत्ने बेला भो भनी होलोग्रामले भनिदिन्छ । 

कोन्दो ओछ्यानमा सफ्टवेयर जस्तो देखिने पुतलीसँगै सुत्छन् । 


तर यो बिहेलाई कानूनी मान्यता पाउन गाह्रो छ । कोन्दोलाई त्यसको मतलब छैन । 

मिकू होलोग्राम डिभाइस बनाउने कम्पनी एन्ड गेटबक्सले कोन्दो र मिकूको बिहेको प्रमाणपत्र पनि जारी गरेको छ । कम्पनीका अनुसार, मिकू मनुष्यको प्रेमलाई निकै गहिराइका साथ बुझ्छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x