×

NMB BANK
NIC ASIA

हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण थालनी, चीनले पनि दियाे महत्व

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेश सरकारले आजबाट हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण थालनी गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश मन्त्रीसहित हुम्लाको उत्तरी नाका हिल्सा पुगेको चाइनिज रेल्वे कम्पनी सिचुवानको प्राविधिक टोलीले सुर्खेतदेखि हिल्सासम्मको दूरीको आज हवाई सर्वेक्षण गरेको हो । उक्त प्राविधिक टोलीले सीमकोट, चंखेली हुम्ला, सिंजा जुम्ला, गमगढी मुगु, कालीकोट महावु हुँदै दैलेखको रानीमत्ता लेकबाट सुर्खेत जोड्ने द्रुत मार्गको सम्भावित दूरी सर्वेक्षण गरेको मुख्यमन्त्री शाहीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“कर्णाली प्रदेश सरकारले सङ्घीय सरकारबाट अधिकार प्राप्त गरी चाइनिज सरकारसँगको समझदारीपत्रमा हस्ताक्षर गरेलगत्तै देशकै रणनीतिक महत्वको यो दु्रत मार्गको प्रारम्भिक सर्वेक्षण गरेका छौँ,” मुख्यमन्त्री शाहीले भने, “जुन मार्ग नेपालको आर्थिक व्यवस्थापनको ठूलो सहयोगी बन्नेछ ।” 


Advertisment
Nabil box
Kumari

सङ्घीय तथा प्रदेश सरकारको आफ्नो पूँजीले निर्माण हुन नसक्ने यो मार्ग छोटो तथा बजेट मोटो बजेट आवश्यक हुने भएकाले अन्तर्राष्ट्रिय लगानीकर्ता चाइना रेल्वे कम्पनी सिचुवान लगानी गर्न तयार भएको उनले जनाए । 

Vianet communication
Laxmi Bank

‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ वैशाख १ गते राजधानी सुर्खेतबाहिर मुगुको रारातालमा बसेको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको कार्यान्वयनस्वरुप (हिल्सा–जमुना) प्रधानमन्त्री द्रुत मार्गको सर्वेक्षण शुरु गरिएको उनको भनाइ छ । मुख्यमन्त्री शाहीका अनुसार हवाई मार्गबाट भएको आजको सर्वेक्षणसहित चिनियाँ प्राविधिक टोलीले बुधबारदेखि तत्कालीन रेशमी मार्ग, कर्णाली करिडर कालीकोटको खुलालु–हिल्सासम्मको २८१ किलोमिटर सडकको समेत स्थलगत सर्वेक्षण गर्नेछ । 


छिमेकी राष्ट्र चीनले पनि हिल्सालाई बढी महत्व दिएको बताउँदै उनले यसलाई देशकै गौरवको आयोजनाका रुपमा लिइएको बताए । उनका अनुसार कर्णाली प्रदेश सरकारले कल्पना गरेको सुरुङ मार्ग अर्को हिसाबले पर्यटकीय र व्यापारिक मार्गका रुपमा पनि विकास हुँदै जाने निश्चित छ । त्यसका साथै यसले त्रिदेशीय सम्बन्ध कायम हुने र कर्णाली प्रदेश प्रदेशको समृद्धि र विकासमा उल्लेख प्रगति हुने अपेक्षा गरिएको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x