×

NMB BANK
NIC ASIA

पूर्वप्रम नेपालसँग कोरियाली राजदूतको बिदाइ भेट

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत महामहिम किम योङ्ग हाकले बुधवार नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बिदाइ भेट गरेका छन् ।

Muktinath Bank

नेपाल निवास कोटेश्वरमा भएको भेटमा नेपाल तथा कोरियाको मित्रवत् सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफू ४ वर्ष ९ महिना नेपालमा बस्दा यहाँको राजनीतिक नेतृत्व र नेपाली जनतालाई मैत्रीपूर्ण तथा हार्दिक पाएको उल्लेख गर्दै राजदूत हाकले आफ्नो देशसँगको सम्बन्धलाई महत्त्व दिएर विगतमा भ्रमण गर्नुका साथै आफूहरूलाई हरदम सहयोग उपलब्ध गराएकोमा पूर्वप्रधानमन्त्री नेपालप्रति आभार व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

‘हाम्रो सुख–दुःखमा सधैँ साथ दिनुभएकोमा आत्मीयता बोकेर फर्किंदैछु,’ उनले भने, ‘मलाई विश्वास छ, यो सधैं कायम रहनेछ ।’ नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपालले स्थायित्व र समृद्धि हासिल गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पार्टीले समाजवादी मुलुकहरूसँगको सम्बन्धलाई सधैँ महत्त्व दिँदै आएको उल्लेख गर्दै आफ्नो कोरिया भ्रमणका बेलामा प्रतिकूल अवस्था रहे पनि अहिले कोरियाली प्रायद्वीपमा शान्तिका लागि प्रयास भएकोमा प्रशन्नता व्यक्त गर्दै त्यसले सफलता पाउने विश्वास व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x