×

NMB BANK
NIC ASIA

रक्सी पिएर महिलाले विमानमा मच्चाइन् उत्पात (भिडियो)

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — एयर इन्डियाको विमानमा बिजनेस क्लासमा चढेकी एक आइरिस महिलाले रक्सीको नशामा चूर भएर उत्पात मच्चाएकी छन् । उनले विमान कर्मचारीहरूमापिथ अभद्र व्यवहार देखाइन् ।

ती आइरिश महिला मुम्बईबाट लन्डन गइरहेकी थिइन् । उनले आफू फौजदारी वकिल भएको र आफूले मानवअधिकारका विषयमा धेरै काम गरेको भन्दै एयर होस्टेसलाई गाली गरिन् । 

उनले एक विमान कर्मचारीलाई थप्पड पनि हिर्काइन् । लन्डनको हीथ्रो विमानस्थलमा विमान अवतरण गरेपछि महिलालाई पक्राउ गरियो । 

एक विमान कर्मचारीले घटनाको भिडियो पनि बनाए । त्यसमा महिला यात्रीले ४० पटक अपशब्द बोलेको सुनिन्छ । 

घटना एयर इन्डिायाको फ्लाइट एआई १३१ मा भएको हो । नोभेम्बर १० तारिख अर्थात् शनिवार यो घटना भएको हो । 

एक सूत्रले बतायो, ‘महिल यात्री सीट नम्बर १जेमा बसेकी थिइन् । रेड वाइनको दुई क्वार्टर रित्याएपछि उनी इकोनोमी क्लासको बाथरूममा गइन् । त्यहाँ उनले चुरोट पिइन् तर स्मोक अलार्म बजेन ।’

त्यसपछि उनी सीटमा फर्किइन् र वाइनको थप दुई बाृतल रित्याइन् । अनि उनी चिच्याएर कुरा गर्न थालिन् । 

सूत्रले भन्यो, ‘उनले फेरि अर्को बोतल माग्दा विमान कर्मचारीले अस्वीकार गरिदिए । अनि महिलाले उनलाई धकेल्ने धम्की दिइन् । उनले वाइनको खुला बोतल देखेपछि नसोधिकनै त्यो लिइन् ।’

विमान कर्मचारीले त्यसपछि फ्लाइट कमान्डरलाई यात्रीको हर्कतका बारेमा बताए । त्यसपछि कमान्डरले महिलालाई रक्सी नदिन भने । 

पछि यात्रीले क्याप्टेनको चेतावनी पत्र अन्य यात्रीसमक्ष चिच्याई चिच्याई पढिन् । अनि उनी एउटा ग्यालरीमा गइन् र एक विमान कर्मचारीलाई थप्पड हानिन् ।

एजेन्सी 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x