×

NMB BANK
NIC ASIA

इरानलाई निचोरेर सिध्याइदिने अमेरिकी अधिकारीको चेतावनी

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — इरानमाथि आर्थिक तथा व्यापारिक प्रतिबन्ध लगाएको अमेरिकाले उसलाई फेरि एकपटक धम्की दिएको छ । 

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले इरानलाई पूरै निचोरेर रसै सुकाइदिने मंगलवार बताए । कडा प्रतिबन्ध लगाएको एक हप्तापछि बोल्टनको यो धम्की सार्वजनिक भएको हो । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग भएको आणविक सम्झौता तोडेर एकतर्फी प्रतिबन्ध लगाएका हुन् । 

बोल्टनले एक सम्मेलनअघि सिंगापुरमा भने, ‘इरान सरकार साँच्चिकै दबाबमा परेको मलाई लाग्छ र हाम्रो उद्देश्य पनि उसलाई निचोरेर राख्नु नै हो । खोयो समेत चिच्याउने गरी निचोर भन्छन् नि अंग्रेजहरू । हामीहरू इरानमाथिको
प्रतिबन्ध झनै बढाउँछौं ।’

इरानसँग आणविक सम्झौता गरेका अन्य देशले अमेरिकी प्रतिबन्धको विरोध गरिरहेका छन् । बेलायत, फ्रान्स, चीन र रुसले यस्तो विरोध गरेका हुन् । ती देश सम्झौता जारी राख्न चाहन्छन् । 

संयुक्त राष्ट्र निरीक्षकहरूले पनि इरानले सम्झौताबमोजिक शर्त पालन गरिरहेको बताएका छन् । 

प्रतिबन्ध लगाउने कुरामा साउदी अरबले मात्र समर्थन गरिरहेको छ । 

अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धबाट आठ देशलाइए अस्थायी छुट दिएको छ । छुट पाएका देशले तेल निर्यातको कुल ७५ प्रतिशत खपत गर्ने गरेका छन् ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x